कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल बगेको पानी र माथि झुलिरहेको झोलुङ्गे पुल । रङ्गीबिरङ्गी झण्डासँग सजिएको यो पुल अहिले गाउँको नयाँ आकर्षण बनेको छ । कृष्णपुर–१ का कबिन्द्रसिंह धामीले […]
काठमाडौं । लगातारको पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउने प्रयास चलिरहेको छ । मुग्लिन नजिकै चितवनको तुइनखोलामा अस्तिदेखि बन्द सडक खुलाउने काम भईरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको । ठूलो पहिरो र ठाउँ साघुरो भएकाले धेरै […]
झापा । झापामा एक थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मृतक भद्रपुर नगरपालिका–२ का ३९ वर्षीय थपेन्द्रबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कार्की हाडनाता करणी गरेको आरोपमा पक्राउ […]
झापा । झापामा ट्राफिक प्रहरीले ड्युटी गर्नेहरुको संख्या क्रमश थप्दै गएको छ । जेन जी आन्दोलनमा अराजक समुहले कार्यालयमा आगजनी गरेपछि ट्राफिक प्रहरी विस्थापित भएका थिए । सडकमा सवारी व्यवस्थापन, चेकजाँचको मुख्य जिम्मेवार निकाय ट्राफिक […]
काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो । आज बिहान करिब […]
भोजपुर । जिल्लामा रेविज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेविज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो । यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा विरालालाई निःशुल्क […]
काठमाडौं । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज भने घटेको छ । सुनको भाउ आज एक हजार ७०० रुपैयाँले घटेर तोलाको दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
झापा । जेनजी युवाको प्रदर्शनका क्रममा झापाबाट दुर्लभ कछुवासमेत चोरी भएको पाइएको छ । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको हो । सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र कछुवा […]
काठमाडौं । अध्यागमन विभागले दशैँको अवधिमा विजयादशमीको दिन बाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ । यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म […]
झापा । झापाको बिर्तामोड नगरपालिका-७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिर्तामोड-७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी […]