शिवसताक्षी । झापाको शिवसताक्षीमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाकी उमपेयर भोजकुमारी नेपाललाई नगर स्वास्थ्य शाखाका संयोजक हरि विमलीले हात्तीपाइले विरुद्धको अल्वेण्डाजोल र डि.ई.सी.नामक औषधी खुवाएर आम औषधी सेवन […]
विराटनगर । जिल्ला अदालत, मोरङले समानन्द यादव हत्या प्रकरणमा जोडिएका जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले वडाध्यक्ष यादवलाई […]
बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बिहानै लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। पहिलो धक्का बिहान ५ः१५ बजे र दोस्रो ६ः४६ बजे महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका […]
बिर्तामोड । सदस्य संख्याको आधारमा झापाको चौथो उत्कृष्ट सहकारी संस्था सिम्रिक साकोसले सहकारी तथा गैर सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै शुक्रबार आफ्नो नवौं वार्षिकोत्सव मनाएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रही १७ वटा […]
बिर्तामोड । कञ्चन इङ्लिस वोर्डिङ स्कूल विर्तामोड ७ विरानको १२ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद चम्लागाईंको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्यमा भएको […]
गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन युएईले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुबनका दलित समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विहीबार परिषदले दलितहरुको घना वस्ती रहेको टोलको श्री दलित […]
विराटनगर । विराटनगरमा युवतीको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१२ बखरी मलहनवामा रहेको उखुबारीमा शुक्रबार युवतीको शव भेटिएको हो । अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको मोरङ प्रहरी प्रमखु विश्व अधिकारीले जानकारी दिए । […]
काठमाडौं । मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो । […]
कमल । झापा जिल्लाको मध्यमागमा अवस्थित विर्तामोड नगरपालिका प्रमुख व्यापारीक केन्द्रका रुपमा तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख भै रहेको छ । विर्तामोड नगरपालिकामा १ लाख ४७ हजार जनसंख्या रहेको छ । यतिधेरै जनसख्या रहेको नगरले दैनिक […]
कमनर्स होम फर एजुकेसनद्धारा संचालित कोहेड विद्यालयले आज आफ्नो बार्षिक उत्सव सम्पन्न गरेको छ। विद्यालयले २५ बर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षक विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ। प्रध्यानाध्यापक उमानाथ ओलीको सभापतित्वमा आयोजित कार्यक्रममा विर्तामोड नगर […]