२०८२ माघ १९ सोमवार , १०:०३:३६ बजे

Sajhamanch

समाज

शिवसताक्षी । शिवसताक्षीको पाराबारीमा एक दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबार शिवसताक्षी नगरपालिका वडा नं. ३ स्थित पाराबारीमा एक दिने निशुल्क पशु सेवा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा बाख्रा, […]

सोमवार, माघ २७, २०७६

तालिम या औपचारिक कार्यक्रमहरुमा म त्यति धेरै जान रुचाउँदिन । बेला मौका मनमिल्दा साथीहरुसँग जानु अलग्गै कुरा हुन्थ्यो । तर आज लागिरहेछ, मैले तालिम, गोष्ठी र कार्यक्रमहरुमा सहभागी हुन रुचि नराख्दा धेरै कुरा गुमाइरहेकी रहेछु […]

सोमवार, माघ २७, २०७६

गोरखा । १७ वर्षकी किशोरी बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका वडा नं.७ तल्लो गोहोरेका ७१ बर्षका भीमप्रसाद ढकाल र ३९ बर्षका रामवावु दूतराज ९बिक० लाई […]

सोमवार, माघ २७, २०७६

ललितपुर । पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । ललितपुर महानगरपालिका वडा नं.२ सानेपामा रहेको आफ्नै घरमा घाइते अवस्थामा भेटिएकी कार्कीको उपचारका क्रममा  मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो । […]

सोमवार, माघ २७, २०७६

काठमाडौं । कोटेश्वरमा गर्भपतन गरेर फालेको एउटा शिशुको शव फेला परेको छ। कोटेश्वरको फोहोर फाल्ने ठाउँमा पाँच/छ महिनाको शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ। ‘गर्भपतन गराएर फालेको शिशुको शव भेटिएको हो,’ […]

सोमवार, माघ २७, २०७६

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । […]

सोमवार, माघ २७, २०७६

सिरहा । सिराहाको नरहा गाउँपालिका वडा नं.५ मा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आज बिहान साढे ५ बजे ना४ख ९२४१ नम्बरको बसले लु१६प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मृत्यु […]

सोमवार, माघ २७, २०७६

सप्तरी । भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको ठूलो परिमाणको लागु औषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन्। सप्तरीको खडक नगरपालिका वडा नंं.५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका वडा नं.५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु […]

सोमवार, माघ २७, २०७६

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. ३ छाँपडाडा निवासी टान बहादुर थापा आइतबार साँझ छिमेकीको खुकुरी प्रहारबाट शक्त घाइते भएका छन। थापालाई छन्द बहादुर कुमाल (मुखियाँ) ले खुकुरीले टाउकोमा हानेर गम्भीर घाइते बनाएको प्रहरीले […]

सोमवार, माघ २७, २०७६

बाजुरा र डोटीमा बँदेलको आक्रमणबाट आठ जना घाइते भएका छन् । बाजुराको गौमूल गाउँपालिका वडा नं.३ माझपालिको धर्मोदय आधारभूत विद्यालयमा सरसरफाई गरिरहेका सात जनालाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो । घाइते हुनेमा ५० वर्षीय […]

सोमवार, माघ २७, २०७६