२०८२ माघ ५ सोमवार , ०१:००:२० बजे

Sajhamanch

समाज

काठमाडौं । मंगलबारदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै गएराति साढे १० बजेदेखि सडक सञ्चालनमा आएको हो । सडक दुईतर्फी नै सञ्चालनमा आए पनि फेरि […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । आज दशैंको पाँचौ दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदैछ । दुर्गा भवानीको नौ रूपमध्ये पाँचौ रूप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नविकरण पूर्ववतरुपमा सूचना तथा प्रशारण विभागबाटै हुने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो । […]

बिहिवार, असोज ९, २०८२

बिर्तामोड । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको […]

बिहिवार, असोज ९, २०८२

फुङलिङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउनुहुने तीर्थयात्रीहरूको सहजताका लागि तयारी तीव्र बनाइएको छ । सिजन सुरु भएसँगै पाथिभरा क्षेत्र विकास समितिले तयारी तिव्र बताएको हो । दर्शनार्थीलाई मन्दिर क्षेत्रका बारेमा जानकारीसहित यात्रा सहजताका लागि […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २ हजार ६५२ अंकमा झरेको छ । त्यस्तै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । संक्षणकर्मीको एक टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका नयाँ प्रजाति फेला पारेका हुन् । वेन्ट–टोड गेक्को अर्थात माउसुली परिवारमा पर्ने यी छेपारा मकवानपुरको मकवानपुरगढी र […]

बिहिवार, असोज ९, २०८२

बिर्तामोड । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा अन्तर्गतको सातौं इकाइगत साधारण सभा आज बिहीबार बिर्तामोडमा सम्पन्न गरेको छ । झापामा २५, इलाममा ११, पाँचथरमा १ वटा र मोरङ […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला नजिकै झरेको पहिरो पन्छाउनका लागि दुवै तर्फबाट काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार अहिले नारायणगढ तर्फबाट एउटा एक्स्काभेटर, एउटा लोडर र मुग्लिन तर्फबाट २ […]

बिहिवार, असोज ९, २०८२