२०८२ चैत २४ मङ्गलवार , १२:४०:३० बजे

Sajhamanch

समाज

मेचीनगर । महिला जनचेतना केन्द्रले विद्यार्थीलाई यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तालिम दिइरहेको छ । महिलामाथि हुने सबै प्रकारका हिंसा, बालविवाह लगायतका समाजिक क्षेत्रमा काम गर्दै आइरहेको मेचीनगर–६ काँकरभिट्टास्थित केन्द्रले […]

बिहिवार, मंसिर १८, २०८२

अर्जुनधारा । कालिकापीठ कालीस्थानको २२औं वार्षिक अनुगठान आज बिहीबारदेखि शुरु गरिएको छ । वार्षिक अनुष्ठानको अवसरमा आयोजित सप्ताहब्यापी श्रीमद् गरुढ महापुराण, दैनिक रुद्राभिषेक एवं हवन, धनधान्याञ्चल महायज्ञको आज प्रारम्भ गरिएको हो । सप्ताहब्यापी अनुष्ठानको शंकराचार्यपीठ […]

बिहिवार, मंसिर १८, २०८२

काठमाडौँ । सरकारले सवारी साधनको इन्धन प्रणालीमा परिवर्तन गरी वातावरणमैत्री बनाउन चाहनेहरूका लागि कानुनी बाटो खुला गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ […]

बुधवार, मंसिर १७, २०८२

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड राजस्व उठाएको छ। कार्यालयले चालु […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । प्रहरीले गुण एअरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्‍याएको घटनामा संलग्न भएको आरोपमा शाक्यलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवम् प्रहरी वरिष्ठ […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । नेपालले अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा जोड दिएको छ । अल्पविकसित देशहरूको वैश्विक समन्वय ब्यूरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले कतारको दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवम् […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने भएको छ । ‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम यही मंसिर २४ देखि २६ गतेसम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । सरकारले रुग्ण आयोजनाहरुको ठेक्का तोड्ने कार्यलाई तीव्रता दिएको छ । सडक विभागले मात्रै अहिले विभिन्न डिभिजन, योजना कार्यालयमार्फत २२९ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ । यी ठेक्कामा निर्माण व्यवसायीसँग समयमै […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ । आज सुनको भाउ ८०० रुपैयाँले बढेर तोलाको दुई लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

बुधवार, मंसिर १७, २०८२