२०८२ चैत २४ मङ्गलवार , १२:४०:३० बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट रंगशालामा हिजो भएको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले शीर्ष दुईको स्थान पक्का गरेको हो […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज राष्ट्रसङ्घका सबै सदस्य देशमा मनाइँदैछ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । अब नेपालमा १०० रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चल्ने भएको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो । अहिले नेपालमा […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । आज स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ३५औं स्मृति दिवस मनाइँदैछ । १९९६ साल असोज १८ गते काठमाण्डौको किलागलमा जन्मनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । आफ्नो गायकीबाट सबैलाई […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् । दुई टोलीबीचको खेल कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । रोहित पौडेलको कप्तानीमा रहको लुम्बिनी आज लिग […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशको पहाडी भेगमा आज पनि मौसम आंशिक बदली भएको छ ।देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली […]

शुक्रवार, मंसिर १९, २०८२

सप्तरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।घरदेखि करिब एक किलोमिटर […]

शुक्रवार, मंसिर १९, २०८२

देवराज कार्की नेकपा (एमाले) नेपाली जनताको आस्था र विश्वासको धरोहरको रूपमा रहेको आम जनताको प्राणप्रिय पार्टी हो । यसको गन्तव्य समानुपातिक, सहभागितामूलक र समावेसितासहितको समतामूलक समाज निर्माण गर्नु हो । यो पार्टीमा विचारमा अब्बल दर्जाका […]

शुक्रवार, मंसिर १९, २०८२

शिवसताक्षी । लिम्बू जातिको मौलिक पर्व चासोक तङ्नाम २०८२ शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । चासोक तङ्नामको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । प्रकृतिपूजाको रुपमा मानिँदै आएको चासोक […]

शुक्रवार, मंसिर १९, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा नेपाल सितोरियो कराते डो संघको  आयोजनामा आजदेखि तीन दिने ग्रेडिङ दीक्षान्त कार्यक्रम सुरु भएको छ। सङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्तामोडको महेन्द्र रत्न माविको प्राङ्गणमा आजदेखि ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र थर्ड […]

बिहिवार, मंसिर १८, २०८२