२०८२ चैत २१ शनिवार , ०५:२९:२७ बजे

Sajhamanch

समाज

काठमाडौँ । आजको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले बैठकमा विशेष समयको प्रबन्ध नगरिएको र आकस्मिक रुपले राख्नुपर्ने कुरालाई पनि नराखिएको बताएका थिए । बेन्चबाट बैठकको सुरुमै बोल्नका लागि सांसदद्वय अमरेश कुमार सिंह […]

सोमवार, वैशाख २५, २०८०

धरान। नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ। महासंघले आइतबार मेयर राईलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार र सञ्चार माध्यमलक्षित आफ्ना अमर्यादित […]

सोमवार, वैशाख २५, २०८०

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए […]

सोमवार, वैशाख २५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा कक्षा ९ देखी १२ का विद्यार्थी लक्षित नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम गरिएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा शिवसताक्षी नगरपालिकाका सामुदायिक तथा संस्थाका गत विद्यार्थीहरुले शिक्षा क्षेत्रमा भएका कमी कमजोरीहरुलाई […]

आइतवार, वैशाख २४, २०८०

काठमाडौं। अमेरिकालगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकवट घर भएका ६८ वर्षीय सिताराम बास्तोला रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध […]

आइतवार, वैशाख २४, २०८०

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी […]

आइतवार, वैशाख २४, २०८०

मेचीनगर । झापाको पूर्वोत्तर भूगोल मेचीनगर–१ को तिरिङदेखि इलामको सलकपुरसम्मको क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले स्थानीयबासी जुटेका छन् । शनिबार वडा नम्बर १ को तिरिङ खोलास्थित देवीथानको चौतारामा भेला भएका […]

आइतवार, वैशाख २४, २०८०

काठमाडौँ । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी […]

आइतवार, वैशाख २४, २०८०

भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू शनिबार गरिएको छ । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप […]

आइतवार, वैशाख २४, २०८०

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ […]

आइतवार, वैशाख २४, २०८०