काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ तोलाको दुई लाख २३ हजार नाघेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]
कञ्चनपुर । जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि वनस्पतिसम्म पाइन्छ । […]
काठमाडौं । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू […]
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सीमाक्षेत्र तथा चाडपर्वका सुरक्षा सङ्कट र सामानको अवैध चोरीपैठारी भइरहेको जानकारी पाइएमा आवश्यक सूचना दिन नागरिकमा अपिल गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले ‘देश […]
म्याग्दी । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएको छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार […]
काठमाडौं । दशैँ मनाउन ओहोरदोहोर गर्ने यात्रुको सङ्ख्या बढेको छ । यतिबेला देशभरका मुख्य सडकमा गाडी निर्वाध रूपमा चलिरहेका छन् । मुग्लिन–नारायणगढ सडकमा पनि समस्या नरहेको मुग्लिन प्रहरीले जनाएको छ । गाडी आवागमन दुईतर्फी नै […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विद्युत् उपभोग गरेका तर अहिलेसम्म भुक्तानी नगरेका उद्योगीलाई बक्यौता बुझाउन आउँदो कात्तिक १७ सम्मको समय दिएको छ । २०७२ साल माघदेखि २०७५ वैशाखसम्मको बक्यौता विद्युत् महशुल […]
काठमाडौं । वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नौ विकेट […]
काठमाडौं । मधेसमा आज दशहारा पर्वको ‘बेलनौत’ गरिँदैछ । शारदीय नवरात्र र दशहारा भनिने दशैँ पर्वको षष्ठी तिथिमा ‘बेलनौत’ गरिने मैथिल परम्परा छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ दिनको नवरात्र भए पनि यसपालि चौथी […]
काठमाडौं । बडादशैँ अन्रतर्गत आज देवी कात्यायनीको पूजा आराधना गरी मनाईंदैछ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा […]