काठमाडौं । हिजो र अस्ति घटेको शेयर बजार आज बढेको छ । दशैँ बिदाअघि शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५१ अङ्कले बढेर २ हाजर ६६३ दशमलव ५१ विन्दुमा पुगेको छ । आज होटल, […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वको समयमा सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउन र शान्ति–सुरक्षाको अवस्थालाई मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ति निकालेर सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न […]
दमक । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको नमूना सेवा केन्द्रमा सदस्य बनेर कारोबार गर्दै आउनु भएका गोपीलाल दाहालको निधन पछि संस्थाले आज उहाँको परिवारलाई ५ लाख ४० हजार रुपैयाँ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले जेन–जी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावितहरूका लागि कर्जाको पुनर्तालिकीकरण सुविधा लागू गरेको छ । प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा […]
गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन्। कास्की कारगारका सात र केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी […]
झापा । चारकोसे झाडीका रुपमा चिनिएको दक्षिणपूर्वी झापाको जलथल जङ्गलमा मिचाहा प्रजातिको झार फैलिएका कारण रैथाने प्रजातिका वनस्पति लोप हुँदै गएका छन् । जैविक विविधताले भरिपूर्ण जलथल जङ्गल नेपालकै होचो भूभाग रहेको कचनकबलदेखि हल्दिबारी र […]
झापा । शिवसताक्षी–११ स्थित दुधे आयुर्वेद औषधालयका कर्मचारीले जोखिम मोलेर पानी चुहिने छत भएको २९ वर्ष पुरानोजीर्ण भवनबाट सेवा प्रदान गरिरहेका छन् । दुई तला रहेको उक्त भवनमा आठवटा कोठा छन् । भूकम्पीय जोखिमयुक्त तिनै […]
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल–५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु. चार करोड १२ लाख २९ हजार लागतमा बनेको उक्त पुलको लम्बाइ […]
मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय, न्हेचुङले गएको दुई हप्तामा एक अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रसुवागढी र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि कोरला नाका वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याइएको थियो । […]
धनकुटा । केही दिनअगाडिसम्म भिडभाड र चपहलपहल देखिएको धनकुटा बजार सुनसान बन्दै गएको छ । दसैँ आएसँगै चाडबाड मनाउन बजारबाट गाउँ गएपछि बजार सुनसान बन्दै गएको हो । जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी र विभिन्न राजनीतिक दलका […]