२०८२ चैत २२ आइतवार , ०६:११:१६ बजे

Sajhamanch

समाज

विराटनगर । कोशी प्रदेशका १४ जिल्ला मध्ये १० वटा जिल्लाको जनसंख्या घटेको छ। राष्ट्रिय तथ्याँक कार्यालय काठमाण्डौंले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरिय नतिजा सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ मा कोशी प्रदेशको १० जिल्लाको जनसंख्या […]

बुधवार, जेठ १०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । बुधबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर आफूहरु निर्वाचित भएर आएपछिको एक वर्षमा नगरपालिकाले गरेका कामहरु सार्वजनिक गरिएको […]

बुधवार, जेठ १०, २०८०

बिर्तामोड । युवा व्यवसायी निर्मल भट्टराईले झापा नाटक घरलाई आर्थिक सहयोग गरेका छन् । भट्टराईले आज आफ्नो जन्मदिनमा बहुजातीय सांस्कृतिक संग्राहालयसहितको निमार्णाधिन झापा नाटक घरलाई ५० हजार सहयोग गरेका हुन् । नेपाल अलैंची व्यवसायी महासंघका […]

बुधवार, जेठ १०, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना […]

बुधवार, जेठ १०, २०८०

काठमाडौं । भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी […]

बुधवार, जेठ १०, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ६ गतेदेखि लिची महोत्सव गरिएको छ । ड्रिमल्याण्ड पार्कका संस्थापक जयनारायण ढुङ्गानाले एक दशक अघिदेखि यस्तो महोत्सव सञ्चालन गर्दै आएको बताएका हुन् […]

बुधवार, जेठ १०, २०८०

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले संस्थागत विद्यालयको विदा सम्बन्धी मनोमानी अविलम्ब रोकेर विगतका सहमति अनुसार विदा कार्यान्वयनमा ल्याउन प्याब्सन र एनप्याब्सन झापालाई अलिटमेटम दिएको छ । युनियनसँग विदा सम्बन्धी भएका पूर्वसहमति कार्यान्वयनमा […]

बुधवार, जेठ १०, २०८०

कमल । कमल गाउँपालिकाले कुष्ठरोगीको खोजी कार्य सुरु गरेको छ । गाउँपालिकाले कुष्ठरागी भएको सम्भावित समुदायमा घरघर पुगेर तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले कुष्ठरोगीको खोज पड्ताल सुरु गरेको हो । कुष्ठरोग खोज पड्ताल कार्यक्रममा प्रत्येक दिन बिहान […]

बुधवार, जेठ १०, २०८०

काठमाडौं । शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उपनिर्देशक लगायतले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम […]

बुधवार, जेठ १०, २०८०

शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीको पहलमा बेवारिसे वृद्ध नरमाया थापाको उद्धार गरि विर्तामोड स्थित वृद्ध आश्रममा पठााइएको छ । शिवसताक्षी नगरपालिका –१ धरमपुरबाट उद्धार गरी उनलाई बृद्धाश्रम पठाइएको हो । स्थानीय मेरिना कार्कीको घरमा पाँच […]

मङ्गलवार, जेठ ९, २०८०