२०८२ चैत २३ सोमवार , १२:१३:२८ बजे

Sajhamanch

समाज

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री दाहालले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, […]

सोमवार, जेठ १५, २०८०

काठमाडौं । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन काराबासको सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी सरकारले सजाय माफ गरिदिएपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन् । उनका समर्थक बिहानैदेखि डिल्लीबजार कारागार […]

सोमवार, जेठ १५, २०८०

काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको बाँकी सजाय माफी गरेसँगै चौधरी जेलमुक्त भएका हुन् । राष्ट्रपति कार्यालयले गणतन्त्र […]

सोमवार, जेठ १५, २०८०

काठमाडौँ । जनताले गणतन्त्र दिवस स्वतस्फूर्त रूपमा मनाउने संस्कृतिको विकास हुनुपर्ने हो । गणतन्त्रले नागरिकलाई छोएन । जसलाई छोयो उनीहरूले उही सैनिक मञ्च सजिलो ठाने । सेनाको परेड, सलामी, झाँकी छ तर गणतन्त्रका पक्षमा लड्नेहरूको […]

सोमवार, जेठ १५, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दुधेमा सञ्चालित युवाका लागि आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । साझामञ्च मिडिया प्रालिको आयोजना र शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोगमा जेठ ९ गतेबाट सञ्चालन गरेको पत्रकारिता तालिमको समापन गरिएको हो […]

आइतवार, जेठ १४, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित ४८२ जनाको बाँकी कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा यिनीहरुको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको […]

आइतवार, जेठ १४, २०८०

मेचीनगर । नेपालको सहकारी अभियानमा अग्रणी स्थान बनाउँदै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा निर्विरोध नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि २ घण्टाका लागि थप गरेर […]

आइतवार, जेठ १४, २०८०

बिर्तामोड । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् । आज बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको हो । झापाली […]

आइतवार, जेठ १४, २०८०

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को नयाँ नेतृत्व चयन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि आज २ घण्टाका लागि थप गरिएको छ । निर्वाचन कार्यतालिका अन्तरगत आज जेठ १४ गते ३ बजेसम्म […]

आइतवार, जेठ १४, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्ट्याउने अस्पतालको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेहरूलाई कारबाहीका लागि संघ र […]

आइतवार, जेठ १४, २०८०