२०८२ चैत २४ मङ्गलवार , ०९:०५:५८ बजे

Sajhamanch

समाज

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको छ । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पका कारण […]

आइतवार, मंसिर २१, २०८२

मकवानपुर । हेटौंडा बजारमा राजमार्ग क्षेत्रको सीमाभित्रका ५०० भन्दा धेरै घर भत्काइएको छ । मेनरोड, राप्तीरोड, एचआइडी, चौकिटोललगायत क्षेत्रका ती घरहरु हिजो एकै दिन भत्काइएको हो । कडा सुरक्षा घेरामा सडक राजमार्ग फराकिलो बनाउन सडक […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । सरकारले अहिलेसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मंसिर महिनाको दोस्रो हप्तासम्म दुई लाख ६६ […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणको अन्तिम खेलमा आज अङ्क तालिकाको पुछारका दुई टोली जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरु हुनेछ […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी छन् ।भक्तपुरको एक रिसोर्टमा शनिबार भव्य विवाह समारोह आयोजना गरिएको थियो । समारोहमा परिवार, आफन्त र फिल्म वृत्तका केही कलाकार सहभागी […]

आइतवार, मंसिर २१, २०८२

भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो ।प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो । घटनाबारे जानकारी पाउनासाथ गोवाका […]

आइतवार, मंसिर २१, २०८२

उत्तरपश्चिम क्यानडामा शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्युड मापन गरिएको यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ । भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट […]

आइतवार, मंसिर २१, २०८२

काठमाण्डौ । आज देशभरको मौसम आंशिक बदली छ । आकाश केही धुम्मिएको छ । हिजो बेलुकादेखि देशैभर पश्चिम वायुको आंशिक प्रभाव छ । जसले गर्दा काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँमा केही मात्रामा बादल लागेको जल तथा […]

आइतवार, मंसिर २१, २०८२

झापा । अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यू डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो […]

शनिवार, मंसिर २०, २०८२