२०८२ पौष ३ बिहिवार , ०३:०९:३१ बजे

Sajhamanch

समाज

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा […]

शुक्रवार, फागुन १६, २०७६

धनुषा । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुर रहेका छन् । वडा सचिव ठाकुरले जन्म […]

शुक्रवार, फागुन १६, २०७६

काठमाडौं। मुलुकभित्र राज्यको अर्बौं लगानी भएका अलपत्र अवस्थाका सयौं ठेक्काको काम १ वर्षभित्र सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई मौका मिलेको छ । सार्वजनिक खरीद नियमावली नै संशोधन गरेर एक वर्षको म्याद थप्न दबाब दिएका निर्माण व्यवसायीले […]

शुक्रवार, फागुन १६, २०७६

काठमाडौं । ३० हजार रुपैयाँ घुस रकमसहित दैलेखमा सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका वडा नं.१ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह रहेका छन् । शिक्षकको […]

बिहिवार, फागुन १५, २०७६

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन्। ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग-अलग कोठामा मृत भेटिएका हुन्। हिजोदेखि नै बन्द […]

बिहिवार, फागुन १५, २०७६

पर्सा । पर्सामा सेलर मिलको फित्तामा बेरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका वडा नं.३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुर रहेकी छन् । आफ्नै घरमा सञ्चालित मिलमा धान […]

बिहिवार, फागुन १५, २०७६

बर्दिबास । नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार आज दिउँसो यहाँस्थित कालापानीमा दुर्घटना भएको छ । महोतरी जिल्लाको बर्दीबास नगरपालिका वडा नं ३ कालापानीमा पूर्व उपप्रधानमन्त्री तथा माले महासचिव सिपीसहित उनका छोरा बुहारी तथा […]

बिहिवार, फागुन १५, २०७६

वीरगञ्ज । घुर ताप्ने क्रममा आगोले जलेर घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका(५ भिश्वाकी ५० वर्षीया सायरा खातुनको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएकी सायराको उपचारको क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा बुधबार राति साढे १० […]

बिहिवार, फागुन १५, २०७६

काठमाडौँ । काठमाडौँको कपनबाट रेड पाण्डाको छालासहित पक्राउ परेका चार जनालाई महानगरीय अपराध नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको छ। दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैधरुपमा ओसारपसार गरी अवैध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खोजतलासमा निस्किएको महाशाखाको […]

बुधवार, फागुन १४, २०७६

झापा । झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि किसानहरु मकैखेतीतर्फ आकर्षित भएका छन् । झापा गाउँपालिकाको वडा नं ६ र कनकाई नगरपालिका–५ मा गरी ५०० हेक्टर क्षेत्रफलमा मकैजोन कार्यक्रम सञ्चालन गरिएको छ […]

मङ्गलवार, फागुन १३, २०७६