२०८२ माघ ५ सोमवार , ०५:०९:०२ बजे

Sajhamanch

समाज

काठमाडौं । कात्तिक स्नान, आकाशदीप दान एवम् तुलसीको विशेष पूजा आराधना आजदेखि शुरू भएको छ । असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवम् श्रेय […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला शुरू भएको छ । काठमाडौंको दक्षिणी भेग चोभारडाँडामा रहेको आदिनाथ मन्दिरमा हिजोदेखि मेला शुरू भएको हो । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो टी–२० अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कतारलाई हराएको छ । हिजो भएको खेलमा नेपलाले कतारलाई १६ रनले पराजित गरेको हो । नेपालले दिएको […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । गएको शुक्रवार रातिदेखिको वर्षासँगै खसेको पहिरो र चट्याङमा परी देशभर ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ । ज्यान गुमाउनेमा १९ पुरुष, २६ महिला र १५ जना नाबालक रहेका सशस्त्र प्रहरी […]

मङ्गलवार, असोज २१, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले बाढी र डुबानबाट प्रभावित नागरिकहरूको क्षति विवरण संकलन कार्य सुरु गरेको छ। असोज १८ गते रातिदेखि परेको अविरल वर्षाका कारण कनकाई माई नदीमा आएको बाढीले नगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका […]

सोमवार, असोज २०, २०८२

काठमाडौं । गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ । […]

सोमवार, असोज २०, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने गरी घोषित प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत पछि सार्वजनिक गरेको छ । आज सोमबार बसेको आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार मंसिर […]

सोमवार, असोज २०, २०८२

विराटनगर । शनिबार साँझबाट आएको बाढी र पहिरोबाट कोशी प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयलाई उधृत गर्दै नेपालप्रेसका लागि सुमन पुरी लेख्छन्, बाढी र पहिरोबाट सबैभन्दा बढी इलाममा ३७ जनाको […]

सोमवार, असोज २०, २०८२

काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् । कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची […]

सोमवार, असोज २०, २०८२

झापा । शुक्रबारदेखि निरन्तर भइरहेको वर्षातका कारण उत्पन्न डुबान, पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो […]

आइतवार, असोज १९, २०८२