२०८२ पौष ३ बिहिवार , ०३:०९:३१ बजे

Sajhamanch

समाज

कनकाई । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्रले आफ्ना शेयर सदस्यहरुलाई उपचार राहत प्रदान गरेको छ । सो सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको घरमै पुगेर १० जना सदस्यलाई शुक्रबार राहत प्रदान गरेको […]

आइतवार, फागुन १८, २०७६

काठमाडौं । सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय आईपीसी र सुक्खा बन्दरगाह सिर्सियामा लगभग छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन अलपत्र छन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमलकुमार साहले आयातकर्ताले विदेशबाट विलासी कार […]

आइतवार, फागुन १८, २०७६

काठमाडौं । भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य […]

आइतवार, फागुन १८, २०७६

इटहरी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने पात्र (बालिका खड्का)लाई आफूले कहिल्यै नचिनेको दावी गरेका छन् । प्रेस संगठन नेपाल प्रदेश नं. १ को प्रथम प्रदेश […]

शनिवार, फागुन १७, २०७६

विर्तामोड । विर्तामोडमा जिल्ला स्तरीय हस्तलेखन प्रतियोगितामा अस्मिता बान्तबा राई र मिनु दास उत्कृष्ट भएका छन् ।अक्स्फोड एकाडेमी विर्तामोडले आयोजना गरेको प्रतियोगितामा ३६ वटा संस्थागत बिद्यालयका ३६१ जना विद्यार्थी सहभागी रहेका थिए। गत पौष २० […]

शनिवार, फागुन १७, २०७६

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकेको छ । लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकेको हो । दुई […]

शनिवार, फागुन १७, २०७६

बिर्तामोड । झापाको बिर्तामोड-३ बिराटपोखरमा बिपन्न परिवार ऋषिदेव परिवारलाइ घर हस्तान्तरण गरिएको छ। युवाहरूको समूह एमकेके ग्रुपको नेतृत्वमा निर्माण गरिएको घर आज शनिबार एक कार्यक्रमका बिच वडा नम्बर ३ का वडाध्यक्ष भोजराज सिटौलाले देवको परिवार […]

शनिवार, फागुन १७, २०७६

विराटनगर। मोरङको लेटाङमा रुखबाट लडेर वृद्धको मृत्यु भएको छ । लेटाङ नगरपालिका–५ का ७४ वर्षीय मनिप्रसाद राईको रुखबाट लडेर मृत्यु भएको हो । शुक्रबार अपरान्ह ५ बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस […]

शनिवार, फागुन १७, २०७६

बिर्तामोड । स्थापनाको एक दशकपछि बिर्तामोडका तमू समुदायले जग्गा खरिद गरी सामुदायिक भवन बनाउने योजना बनाएका छन् । तमू ह्यूल छोँज धीँ गुरुङ समाज बिर्तामोडले वडा नम्बर ३ मा एक कठ्ठा जग्गा खरिद गरेर संस्थाको […]

शुक्रवार, फागुन १६, २०७६

बिर्तामोड । झापाको गरामनी क्याम्पसको भवन निर्माण हुने भएको छ । शुक्रबार एक समारोहका बीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गरेका छन् । भवन शिलान्यास गर्दै महान्यायाधिवक्ता खरेलले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी बनाउन […]

शुक्रवार, फागुन १६, २०७६