२०८२ चैत २४ मङ्गलवार , ०८:०८:०५ बजे

Sajhamanch

समाज

काठमाडौं । भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सार्की यही असार १ […]

शनिवार, असार १६, २०८०

रौतहट । रौतहटको मौलापुरमा गतएराति आमा र छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा […]

शनिवार, असार १६, २०८०

विर्तामोड। झापा गाउँपालिमा मोटरसाइकलको ठक्करबाट घाइते पैदल यात्री वृद्धको उपचारको क्रममा शनिबार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- ६ निवासी ८४ वर्षीय भोलानाथ सिटौला रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले […]

शनिवार, असार १६, २०८०

बुटवल । अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भइ तटीय […]

शनिवार, असार १६, २०८०

काठमाडौँ । मुम्बई–नागपुर एक्सप्रेसवेमा शनिबार बिहान एउटा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। भीषण आगालागी भएपछि बसमा सवार अधिकांश यात्रुले निको हुने मौका समेत पाएका थिएन्। महाराष्ट्रको बुलढाना जिल्लाका एसपी सुनील कडासानेका अनुसार […]

शनिवार, असार १६, २०८०

संखुवासभा।सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ। टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज […]

शुक्रवार, असार १५, २०८०

काठमाडौं । शनिबारदेखि क्रसर उद्योगहरुले ढुङ्‍गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा शनिबारदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् । क्रसर उद्योग नवीकरण नभएको […]

शुक्रवार, असार १५, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित देउनियामा रहेको सेन्ट जेभियर्स स्कूलमा विद्यार्थी लक्षित एक दिने जीवन विज्ञान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यययनरत छात्र छात्रालाई पूर्वीय […]

शुक्रवार, असार १५, २०८०

भद्रपुर । २०औं राष्ट्रिय धान दिवश २०८० को अवसर पारेर भद्रपुरमा सामुहिक धान रोपाइ गरिएको छ । भद्रपुर १ स्थित नमूना धान पकेट समन्वय सञ्चालन समितिको धान खेतमा सामुहिक रोपाइ गरिएको हो । भद्रपुर १ […]

शुक्रवार, असार १५, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ ले अति विपन्न परिवारका ५० जना छात्र छात्रालाई छात्रबृत्ती प्रदान गरेको छ । शिवसताक्षी ११ को श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका आदर्श माध्यमिक विद्यालयका २० जना, […]

शुक्रवार, असार १५, २०८०