२०८२ चैत २४ मङ्गलवार , ०९:४८:१५ बजे

Sajhamanch

समाज

विर्तामोड। वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापाका एक व्यक्तिको निधन भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं. ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो । हिजो विहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा […]

आइतवार, असार १७, २०८०

मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका-३ हाँडीखोलामा अजिंगरको आतंकका कारण स्थानीय त्रसित बनेका छन्। दैनिकजसो अजिंगर भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्। हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका छन्। लामिटारका लक्ष्मण […]

आइतवार, असार १७, २०८०

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरोमा […]

आइतवार, असार १७, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाइमा नगरबासीको अपेक्षा पूरा हुन नसकेको गुनासो पोखिएको छ । आर्थिक वर्ष २०७९÷८० मा नगर सरकारले गरेका कामहरूको बारेमा नगरबासीको धारणा आउने क्रममा नगर भित्र सञ्चालित विकास निर्माणका […]

आइतवार, असार १७, २०८०

कचनकवल । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिका समितिको दोस्रो अधिवेशनले भानुप्रताप राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा चक्रबन्धु अर्याल, सचिव अजित कार्की, सहसचिव घनेन्द्र रिजाल र कोषाध्यक्षमा […]

आइतवार, असार १७, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)का अध्यक्ष रामचन्द्र उप्रेती उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा सम्मानित भएका छन् । कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र बिस्तारित सो संस्थामा ३० वर्षदेखि निरन्तर नेतृत्व गरी सहकारी अभियानको प्रवद्र्धनमा […]

आइतवार, असार १७, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी १० स्थित केएनके स्पोर्टिङ्ग क्लबले नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । माइधर स्थित केएनके कभर्डहलमा एक कार्यक्रमको आयोजना गरी क्लबले आय व्यय सार्वजनिक गरेको छ […]

शनिवार, असार १६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा पठन संस्कृतिको विकास गर्न ज्ञान घर निर्माण भएको छ । नगरपालिकाले पछिल्लो समय पठन संंस्कृति हराएको भन्दै पहिलो चरणमा नगरको तीन स्थानमा ज्ञान घर निर्माण गरेको हो । स्थानीय गोर्खाली हर्ट […]

शनिवार, असार १६, २०८०

काठमाडौं । प्राविधिक समस्याका कारण काठमाडौं धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ । श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं […]

शनिवार, असार १६, २०८०

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। आज बिहान ११ः३५ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक […]

शनिवार, असार १६, २०८०