२०८२ चैत २४ मङ्गलवार , ११:३९:४६ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिँदै पत्र काटेको छ । फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र […]

मङ्गलवार, असार १९, २०८०

इलाम । इलाममा जेठाजुले धारिलो हतियार खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् । जिल्लाको माई नगरपालिका–३ मा ३९ वर्षीय जेठाजु सन्तोष खातीले २३ वर्षीया बुहारी अमृता खातीको दायाँ हातको पाखुरा र घाँटीको पछाडि गर्धनमा […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । छिमेकीमुलुक भारत र पाकिस्तानमा गोलभेडा महँगिएको छ। भारतका विभिन्न शहरमा मानिसहरूले एक किलो गोलभेडाको लागि एक सय पाँच भारूसम्म तिरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानमा पनि केही दिन अघिसम्म गोलभेडाको मूल्य […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । नेपालीहरु औसतभन्दा धेरै भात खाने गरेको अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालीहरु वार्षिक औसतभन्दा १६ किलो बढी चामल खाने गरेको देखिएको हो । एक व्यक्तिले प्रतिवर्ष औसत […]

मङ्गलवार, असार १९, २०८०

जनकपुरधाम । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ । ट्रकका […]

मङ्गलवार, असार १९, २०८०

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ८ […]

मङ्गलवार, असार १९, २०८०

बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालतले जन्मकैद गर्ने आदेश दिएको छ। शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा […]

मङ्गलवार, असार १९, २०८०

झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा […]

सोमवार, असार १८, २०८०

मेचीनगर । न्यायिक क्षेत्रमा काम गर्ने लक्ष्य र उद्देश्यकासाथ स्थापना भएको सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरले आज परिचयात्मक एंवम चियापन कार्यक्रम गरेको छ । समाजका अध्यक्ष चन्द्रबहादुर घोर्साइको अध्यक्षतामा मेचीनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका […]

सोमवार, असार १८, २०८०

शिवसताक्षी । नेपाल विद्यार्थी संघ झापाको आयोजनामा गरिएको आँखा शिविरमा २५२ जनाले सेवा लिएका छन् । स्व. गिरिजाप्रसाद कोइरालकाको जन्म जयन्तीको अवसरमा शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित भानु माविमा भएको आँखा शिविरमा २५२ जनाले […]

सोमवार, असार १८, २०८०