बिर्तामोड । कोभिड १९ संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनका कारण दुई छाक टार्नै समस्या भएका ७२ विपन्न परिवारलाई बिर्तामोड—३ का युवाले आफ्नै खर्चमा आज राहत बाँडेका छन् । विरेन्द्र तामाङ, सिताराम सिटौला, विवेक मानन्धर, […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गर्दै भनेका छन्, […]
विर्तामोड । कोरोनाको कहर चलिरहँदा नेपालबाट विदेशमा अध्ययन गर्न गएका विद्यार्थी सुरक्षित रहेका छन् । नेपाल शैक्षिक परामर्श संघ झापाका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले झापाबाट बिदेशमा अध्ययन गर्न गएका विद्यार्थीमा अहिलेसम्म कुनै समस्या नआएको बताए […]
बिर्तामोड । लकडाउनका कारण भोकमरीमा पर्नसक्ने अबस्थालाई मध्यनजर गरी खाद्यान्न वितरण गर्नका लागि बिर्तामोड नगरपालिकाले विपन्न परिवारको विवरण संकलन गर्न थालेको छ । टोल विकास समितिमार्फत विपन्न परिवारको विवरण संकलन गरी वडा कार्यालयमा बुझाउने र […]
बिर्तामोड । विश्वब्यापी महामारीको रुप लिइरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा उपचारसहित विपन्नलाई भोकमरीबाट बचाउन बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनका […]
शिवसताक्षी । कोरोना भाइरसका कारण लकडाउनको समय थपेसँगै शिवसताक्षीका अति विपन्न परिवारलाई राहत वितरण गर्न थालिएको छ । शिवसताक्षीका तीन संस्थाले सोमबार नगरका १,४,५,६ र ७ नंं. वडाका अति विपन्न ७० घर परिवारलाई राहत वितरण […]
कचनकवल । साबिक बालुबाडी गाविसको वडा नं. ६ हाल कचनकवल गाउपालिका वडा नं ७ मा बिपद ब्यवस्थापन समितिको आयोजनामा कोरोना भाइरसबाट बच्ने उपायबारे जनचेतना जगाउने काम गरिएको छ । प्रदेशसभा सदस्य बसन्त बानियाँको अगुवाईमा भएको […]
झापा । कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडि सरेको छ । बाह्रदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब […]
भद्रपुर । तीन वर्ष यता व्यवसायिक कृषि उत्पादनमा उन्नतशील बन्दै गएका भद्रपुर ९ का कोइरी परिवार यस वर्ष भने नराम्ररी नोक्सान व्यहोर्न बाध्य भएका छन् । कोइरी फलफुल तथा तरकारी उत्पादन कृषि फर्म मार्फत उत्पादित […]