२०८२ चैत २४ मङ्गलवार , ०३:३३:२८ बजे

Sajhamanch

समाज

पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् ।ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार […]

शुक्रवार, असार २२, २०८०

ताप्लेजुङ । दुई हप्तादेखि मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित भएका छन्। मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिरोले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनको सङ्ख्या घटेको हो । विभिन्न जिल्लाबाट […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी प्रदेशका केही स्थानका साथै कर्णाली, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । […]

शुक्रवार, असार २२, २०८०

इलाम । नेपाल र भारत जोडिएको पशुपतिनगर नाका तीन दिनका लागि बन्द गरिएको छ। भारतको दार्जिलिङमा जुलाई ८ (शनिबार) मा हुन लागेको पञ्चायत जनरल इलेक्सनलाई मध्यनजर गरी आज ९बिहीबार० नाका सिल गरिएको हो। जिल्ला प्रशासन […]

शुक्रवार, असार २२, २०८०

भद्रपुर । एनआईसी एसिया बैंक चन्द्रगढी शाखामा रहेको जगदम्बा टी प्रोसेसिङ प्रालिको खाताबाट डिजिटल माध्यमबाट अनधिकृत रुपमा चोरी भएको रकम खोजीका लागि बैंकले तदारुकता नदेखाएको सञ्चालक भक्तप्रसाद अधिकारीले गुनासो गरेका छन् । खाताबाट रकम चोरी […]

बिहिवार, असार २१, २०८०

काठमाडौं । राष्ट्रिय योजना आयोगले हरेक वर्ष एक लाख बेरोजगारी घटाउने लक्ष्यसहित मानव संशाधन विकास योजना निर्माण गरिरहेको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन […]

बिहिवार, असार २१, २०८०

कमल । सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले झापासहित कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु भएको छ । “सातैदिन सातै काम, सडक सुरक्षा हाम्रो अभियान” भन्ने नाराका साथ ट्राफिक सप्ताह शुरु भएको हो । […]

बिहिवार, असार २१, २०८०

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्ष भन्दा सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा माथिल्लो जीपीए ल्याउनेको संख्या बढेको देखिएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको […]

बिहिवार, असार २१, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट […]

बिहिवार, असार २१, २०८०

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले जबर्जस्ती करणीको कसूरमा विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेल पक्राउ गरेको हो । काठमाडौं प्रहरीका एसपी […]

बिहिवार, असार २१, २०८०