२०८२ चैत २४ मङ्गलवार , ०५:११:०९ बजे

Sajhamanch

समाज

ढोरपाटन । गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् । पहिलेपहिले गाउँमा गोठभरि […]

शुक्रवार, असार २२, २०८०

काठमाडौँ । यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिरोका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोडको क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर […]

शुक्रवार, असार २२, २०८०

काठमाण्डौ । सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ […]

शुक्रवार, असार २२, २०८०

तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल […]

शुक्रवार, असार २२, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन्। सांसद खड्काले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही असार […]

शुक्रवार, असार २२, २०८०

इलाम । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन्। माईजोगमाई २ टारसिंहका पिताम्बर खतिवडाले ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आफैंले पनि आत्महत्या गरेका हुन्। राधिका पिताम्बरका जेठी श्रीमती हुन् । […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले स्थगित रहेको आईपीओ प्रक्रिया खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार कम्पनीले सेयर संख्या थपघट वा फिर्ता लिन चाहनेका लागि यही असार २४ गतेसम्म खुला गरेको हो । आज […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षाा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ । शुक्रबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । यातायात व्यवस्था विभागको नेतृत्वमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिने प्रक्रियाले महत्वपूर्ण सुधार ल्याएको छ । अब सेवाग्राहीले तिर्नुपर्ने सम्पूर्ण राजस्व अनलाइनबाटै तिर्न मिल्ने भएको छ । यससँगै भौतिकरूपमा उपस्थित हुनुपर्ने बाहेकका […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले […]

शुक्रवार, असार २२, २०८०