पोखरा । राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गण्डकी प्रदेश सरकारलाई […]
कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित उद्यमशीलता विकास तालिम आज सम्पन्न भएको छ । पालिका रोजगार सेवा केन्द्रको आयोजनामा सञ्चालित स्वरोजगार प्रबर्धन एवम् उद्यमशीलता विकास कार्यक्रम अन्तरगत सात दिवसीय तालिम औपचारिक कार्यक्रमका बीच समापन गरिएको […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा यस वर्षको जन्म दिनमा पनि युवा व्यवसायी युवराज निरौलाले २१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । गत वर्ष आफ्नै जन्म दिनमा ११ […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी नागरिकहरूका लागि जग्गा धनीपूर्जा वितरण प्रक्रियाबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाले आइतबार आयोजना गरेको कार्यक्रम भूमि समस्या समाधान आयोग झापाको समन्वयमा गरिएको हो […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुई जना पक्राउ परेका छन्। सोमबार राति आगमन भन्सार क्षेत्रबाट विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो। उनीहरूबाट १० किलो ४२० ग्राम गाँजा […]
काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ७३ अङ्कले घटेर २ हजार ६५८ दशमलव ९३ विन्दुमा झरेको छ । आज सबै समूहको […]
भोजपुर । भोजपुर नगरपालिका-६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उनी व्यवसायमा सम्लग्न भएका हुन् । अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा […]
झापा । झापाका कृषकले सरकारले निर्धारण गरेको चैतेधानको न्यूनतम समर्थन मूल्य पाएका छैनन्। सरकारले गत फागुनमा आर्थिक वर्ष ०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैतेधानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु. दुई हजार ८०० तोकेको […]
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री सिंहले समयमै नदी र खोलाहरुलाई सफा गर्ने, […]
काठमाडौं । कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी नेपाली खेलाडी एरिका गुरुङ आज स्वदेश आइपुगेकी छन् । उनलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव […]