२०८२ पौष ६ आइतवार , ०६:१५:०० बजे

Sajhamanch

समाज

एनएमसीबाट ३४ हजार केजी चामल ll सहारा नेपालबाट ५० लाखको खाद्यान्न ll हाम्रो नेपाल साकोसबाट ५ लाख नौ हजार रुपैयाँ ll झापा । झापाका सहकारी संस्थाहरुले सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार अब्बल तरिकाले सामाजिक उत्तरदायित्व बहन […]

बुधवार, चैत २६, २०७६

कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको एकमात्र उपाय लकडाउनलाई पूर्णरुपमा पालना गर्नु हो भनी कमल गाउँपालिकामा आयोजित सर्वपक्षीय भेलाले निश्कर्ष निकालेको छ । सरकारले लकडाउनको समय बढाएर आगामी २०७७ साल वैशाख […]

मङ्गलवार, चैत २५, २०७६

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेको क्वारेन्टाइनमा बस्नेको सख्या १५ पुगेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न देशबाट नेपाल फर्किएर क्वारेन्टाइनमा बस्नेको सख्या १५ पुगेको हो । क्वारेन्टाइनमा बस्ने तीन जनाले भने १४ दिन पुरा […]

मङ्गलवार, चैत २५, २०७६

विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप रु. २० लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण रु. ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० जम्मा भएको […]

मङ्गलवार, चैत २५, २०७६

विराटनगर । प्रदेश १ मा वेड संख्यासँगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्वारेन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ […]

मङ्गलवार, चैत २५, २०७६

भद्रपुर । झापा भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले लकडाउनका कारण उद्योग वन्द हुँदा कामविहीन भएका आफ्ना श्रमिकलाई राहतस्वरुप चामल प्रदान गरेका छन् । नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले […]

मङ्गलवार, चैत २५, २०७६

भद्रपुर । माछापुच्छ्रे बैंक लिमिटेड चन्द्रगढी शाखाद्वारा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण लकडाउनमा परेर पीडित नगरपालिका बासीलाई सहयोग गरेको छ । सरकारले गरेको लकडाउनबाट पिडीत भद्रपुर नगरपालिका वडा नं. १०, ७, ९ र […]

मङ्गलवार, चैत २५, २०७६

बुटवल । बुटवलको कोरोना अस्पतालमा नौ दिनअघि मृत्यु भएका बाबुराम थापाको शव अहिलेसम्म उठाइएको छैन। अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै थापाका आफन्तले शव नबुझेका हुन्। उनीहरूले मृत्युको कारण बताउन अस्पताल प्रशासनसँग माग गरेका छन्। लुम्बिनी […]

मङ्गलवार, चैत २५, २०७६

झापा । सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न र फैलिन नदिन घोषणा गरेको लकडाउन पछि झापाको मेचीनगरमा अत्यवश्यक खाद्य सामग्रीको मुल्य बृद्धि भएको छ । सोमबार मेचीनगर नगरपालिका र मेची उद्योग बाणिज्य […]

सोमवार, चैत २४, २०७६

भद्रपुर । झापा कारागारमा रहेका कैदी बन्दीले नेपाल सरकारबाट पाउँदै आएको दैनिक सिदा खर्च वापतको रकम रोकिएपछि आर्थिक समस्या परेको गुनासो गरेका छन्। कैदी बन्दीलाई सरकारले दिँदै आएको चामल नियमित दिइरहे पनि नुन तेल खर्च […]

सोमवार, चैत २४, २०७६