२०८२ चैत २४ मङ्गलवार , ०७:१६:१२ बजे

Sajhamanch

समाज

काठमाडौं । मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले संवोधन गर्ने भएका छन् । कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितले माइतीघर […]

आइतवार, असार २४, २०८०

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गिरोहका व्यवस्थापक उमेश क्षेत्री, मोटरसाइकल चालक रवि विक, चेक लुट्ने रविन दमाई र लुटेको सुन विक्री […]

आइतवार, असार २४, २०८०

काठमाडौं । मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा […]

आइतवार, असार २४, २०८०

काठमाडौँ । साहित्यिक पत्रकार संघले लोकप्रिया पुरस्कारबाट अमेरिका र भारतका सिक्किम, गुवाहाटी, दार्जीलिङ, सिलगढीका वरिष्ठ महिला सर्जकहरूलाई सम्मान गरेको छ। ‘लोकप्रिया पुरस्कारबाट साहित्यकारहरू लक्ष्मीदेवी राजभण्डारी (२०६२), डा. गार्गी शर्मा (२०६३), प्राडा उषा ठाकुर (२०६४), सुशीला […]

आइतवार, असार २४, २०८०

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । एकजनालाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडिएको छ । पक्राउ पर्ने परीक्षार्थीमा कास्कीकी २० वर्षीया समीक्षा […]

आइतवार, असार २४, २०८०

धनगढी । डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् । दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र […]

आइतवार, असार २४, २०८०

काठमाडौं । दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

आइतवार, असार २४, २०८०

मलङ्गवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स महतो र १० वर्षीय दिपु महतोको मृत्यु भएको […]

आइतवार, असार २४, २०८०

काठमाडौं । गत मंगलबार आफ्नै घरमा मृत फेला परेका गायक तथा अभिनेता रविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने रविनको व्यवस्थापन समूहका आशिष पराजुलीले जानकारी दिए । त्यसअघि […]

आइतवार, असार २४, २०८०

काठमाडौं । आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ । भोलिदेखि भने धेरै स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको […]

आइतवार, असार २४, २०८०