२०८२ चैत २४ मङ्गलवार , ०८:५७:०० बजे

Sajhamanch

समाज

काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ । गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई […]

सोमवार, असार २५, २०८०

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हडपिएको प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उपत्यका छाड्न लागेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको खुलेको छ । आइतबार अपराह्न साढे ४ बजेको यती […]

आइतवार, असार २४, २०८०

भद्रपुर । नेपाल परिवार नियोजन संघ झापा जिल्ला शाखाको आसन्न अधिवेशनमा अध्यक्ष पदमा रोचक प्रतिष्पर्धा हुने लक्षण देखिएको छ । वर्तमान अध्यक्ष लोकनाथ भट्टराई पद दोहोर्याउने ध्याउन्नमा छन् भने सचिव गणेशप्रसाद पोखरेल अध्यक्ष पड्काउने दाउमा […]

आइतवार, असार २४, २०८०

जनकपुरधाम । खानामा बासी भात दिएको भन्दै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले छोरालाई पक्राउ गरेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ पथलैयास्थित अशोक जैसवालको घर भाडामा लिएर बस्दै आएका ३९ वर्षीय भारतीय महिला […]

आइतवार, असार २४, २०८०

काठमाडौं। चान्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमास अनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग […]

आइतवार, असार २४, २०८०

तनहुँ । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर बिकविरुद्ध उक्त फैसला सुनाएको हो […]

आइतवार, असार २४, २०८०

बिर्तामोड । बितेको ५ वर्षभन्दा अघिदेखि गरामनी गाविस भवनमा संयुक्त वडा कार्यालय सञ्चालनमा रहेको बिर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ मध्ये ७ नं.को नयाँ प्रशासनिक भवन आज उद्घाटन गरिएको छ । आज एक […]

आइतवार, असार २४, २०८०

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याल रहेका सीआईबीकी निर्देशक एआईजी […]

आइतवार, असार २४, २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार २८.३८ अंकले बढेको बजार २०७७.७६ विन्दुमा पुगेको छ । यो १.३८ प्रतिशतको वृद्धि हो । आइतबार होटल तथा पर्यटनमा […]

आइतवार, असार २४, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा लोपोन्मुख रेड पाण्डा (रातो हाब्रे) को गणना गर्न सरोकारवालाहरुले माग गरेका छन्। हिमाली संरक्षण मञ्चको कार्यक्रममा सहभागीहरुले रेड पाण्डाको संख्या घटेको वा बढेको विषयमा गणना गर्नुपर्ने माग गरेका हुन्। रेड पाण्डाको १० […]

आइतवार, असार २४, २०८०