२०८२ मंसिर ५, बिहिवार , ०४:४७:०३ बजे

Sajhamanch

समाज

अछाम । अछाममा प्रहरीमाथि आक्रमण गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बान्नीगढी जयगढ गाउँपालिका वडा नं.३ धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने स्थानीय धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो। साउदको प्रहारबाट […]

आइतवार, माघ १९, २०७६

ललितपुर । ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् । आज बिहान ११ः२० बजेतिर लागेको आगलागीले उग्र रुप लिएको छ । आगोले कवाडीखाना […]

आइतवार, माघ १९, २०७६

भक्तपुर । भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक चाँगुबाट डेकोचातर्फ आउँदै गरेको बा१३च १०५० नंको सामान बोक्ने गाडी गएराति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही नगरपालिका ६ बस्ने १७ वर्षीय उज्वल […]

शनिवार, माघ १८, २०७६

काठमाण्डौ – सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ बनाउने काम अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो ।  चीनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, […]

शनिवार, माघ १८, २०७६

पर्सा । वीरगञ्जको लिङ्गरोडस्थित मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । वीरगञ्ज–८ स्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा गए राति ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट बैंकभित्र रहेको एक दर्जन […]

शनिवार, माघ १८, २०७६

भद्रपुर। झापाको सदरमुकाम चन्द्रगढी क्षेत्रमा शान्ति सुरक्षालाई मध्यनजर गरी सी सी टिभी क्यामरा जडान गर्न चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष ज्ञानबहादुर चौहानको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी कार्यालय झापा, वडा […]

शनिवार, माघ १८, २०७६

काठमाडौं । काठमाडौंको मुख्य भागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘बृहत्तर टुँडिखेल गुरुयोजना’ अघि सारेको छ । सरकारको अहिलेको योजनाअनुसार काम भएमा अहिलेको टुँडिखेल क्षेत्र बृहत् हराभरा र अन्तर्राष्ट्रियस्तरमा नै चिनाउन लायक बन्नेछ […]

शनिवार, माघ १८, २०७६

शिवसताक्षी । शिवसताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको उद्घाटन गरेको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी संघीय सांसद लालप्रसाद साँवा र प्रदेश झलकसिं दर्लामी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा […]

शुक्रवार, माघ १७, २०७६

जनकपुरधाम। सिरहामा लागू औषधसहित एकजना पक्राउ परेको छ। पक्राउ पर्नेमा उदयपर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.१० का ३४ वर्षीय सन्तोष हमाल रहेको सिरहा प्रहरीले जनाएको छ। हमाललाई ईलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटेको गस्ती टोलीले […]

शुक्रवार, माघ १७, २०७६

सुनसरी । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् । आज संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो । यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा […]

शुक्रवार, माघ १७, २०७६