२०८२ चैत २५ बुधवार , ०६:२९:०६ बजे

Sajhamanch

समाज

विराटनगर । अविरल वर्षासँगैको आएको बाढीका पूर्वी नेपालको तराई क्षेत्र प्रभावित भएको छ । ठाउँ(ठाउँमा बाढीका कारण डुवान भएको छ ।सुनसरीको सुनसरी खोलामा आएको बाढीका कारण प्रहरी चौकी डुबानमा परेको छ । भोक्राहानरसिंह गाउँपालिका–८ मा […]

शुक्रवार, असार २९, २०८०

बैतडी । बैतडीमा हजुरबुवाको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६, मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार […]

शुक्रवार, असार २९, २०८०

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश र विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सो अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको सालिकमा माल्यार्पण गरी उनको […]

शुक्रवार, असार २९, २०८०

काठमाडौँ । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ। जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको […]

शुक्रवार, असार २९, २०८०

विराटनगर । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार […]

शुक्रवार, असार २९, २०८०

दमौली । भत्किएको घरको भग्नावशेष झाडीले छेकिएको छ । अस्तित्व जोगाउन मुस्किल परेको यो भग्नावशेष आदिकवि भानुभक्त आचार्यको जन्म घरको हो । तनहुँको भानु नगरपालिका वडा नं: चारस्थित चुँदीरम्घामा आदिकवि भानुभक्त आचार्यको जन्म वि।सं १८७१ […]

शुक्रवार, असार २९, २०८०

काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त […]

शुक्रवार, असार २९, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका रोजगार सेवा केन्द्रले रोजगार संवाद गरेको छ । रोजगार सेवा केन्द्रले शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरुसँग अन्तर संवाद गरेको हो । शिवसताक्षी नगरपालिकाका क्षेत्र भित्रका नागरिकलाई न्युनतम रोजगारीका लागि कसरी अगाडी जान सकिन्छ […]

बिहिवार, असार २८, २०८०

झापा । नेपाल परिवार नियोजन संघ झापाको शनिबार हुने निर्वाचनमा सभापति पदका उम्मेदवार गणेशप्रसाद पोखरेलले ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आफू सभापतिमा विजयी भएपछि नेपाल परिवार नियोजन संघको बन्दै गरेको क्लिनिकल भवनलाई […]

बिहिवार, असार २८, २०८०

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक बालकको मुत्यु भएपछि तनाव उत्पन्न भएको छ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका – ३ का ११ वर्षका आक्रोश नेपालीको मृत्यु भएको थियो । […]

बिहिवार, असार २८, २०८०