२०८२ चैत २५ बुधवार , ०८:०९:५१ बजे

Sajhamanch

समाज

अभिनेत्री मनीषा कोइरालाले एक नयाँ अन्तर्वार्तामा मातृत्व र विवाहको बारेमा कुरा गरेकी छन् । आफू क्यान्सर सर्भाइभर रहेको चर्चा गर्दै उनले आमा बन्ने आत्मविश्वास तत्काल नरहेको तर, त्यसलाई अस्वीकार गर्न नसक्ने पनि बताएकी छन् । […]

आइतवार, असार ३१, २०८०

काठमाडौँ । सन् २०२४ मा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रतिबद्धता सहित माउन्टेन स्पोर्ट्स कन्क्लेभ सम्पन्न भएको छ । नगरकोटमा शनिबार सम्पन्न दुई दिने माउन्टेन स्पोर्ट्स कन्क्लेभको समापन समारोहमा सम्पुर्ण सहभागीले अर्को वर्ष नेपालमा […]

आइतवार, असार ३१, २०८०

बुटवल । लुम्बिनी प्रदेशमा साउनदेखि जेठ महिनाको मसान्तसम्म ३१७ जनालाई सर्पले टोकेको छ, जसबाट २५जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये तराईका जिल्लाहरू रुपन्देही,नवलपरासी,कपिलवस्तु,बर्दिया,बाँकेमा सर्पको टोकाइउच्च छ । पहाडी तीन जिल्लागुल्मी,अर्घाखाँची,रुकुम पूर्व जिल्लामा […]

आइतवार, असार ३१, २०८०

कपिलवस्तु । सर्पले डस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवा गाउँकी एक महिलाको मृत्यु भएको छ। घरमा काम गरिरहेको अवस्थामा ६० बर्षिया सवारी देवी उपाध्यायलाई गोमन जातको सर्पले टोकेको स्थानीय तारा प्रसाद मिश्रले बताए। सर्पको […]

आइतवार, असार ३१, २०८०

पर्वत । पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । बर्खायाममा विषालु च्याउको सेवनबाट दैनिकजसो बिरामी परेका तथा मृत्यु हुने गरेका खबरहरू आउने गर्छन् । विषालु च्याउको सेवनबाट नेपालमा बर्सेनि ३० देखि ४० जनासम्मको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । स्वास्थ्य तथा […]

आइतवार, असार ३१, २०८०

काठमाडौँ । मुलुकमा अहिलेसम्म संघीयताको साख कसैले धानेको छ भने त्यो निःसन्देह स्थानीय सरकारले नै हो । कतिपय विकृतिका बाबजुद नागरिकसँग यिनले प्रत्यक्ष र सार्थक उपस्थिति देखाउन सकेका छन् । र त, अवधारणागत रूपमै संघीयता मन नपराउनेले […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा दरखास्त आह्वान गरेको हो । रिक्त ३० पदका लागि […]

आइतवार, असार ३१, २०८०

शिवसताक्षी ।  झापाको शिवसताक्षी १० स्थित कनकाई नदिमा एक पुरुषको शव फेला परेको छ । कनकाई पुलदेखि करिब ७ सय मिटर दक्षिण पानीमा घोप्टोपरेको अवस्थामा एक पुरुषको शव फेला परेको हो । कनकाई माइमा दाउरा […]

शनिवार, असार ३०, २०८०

इटहरी । सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को श्रीलंका टापु क्षेत्रमा पर्ने करिब २५ सय बिघा सरकारी र व्यक्तिको जमिन निजी क्षेत्रलाई भाडामा दिने पक्षमा नगरपालिका नरहेको स्पष्ट पारेको छ। शनिबार सर्वदलीय बैठक […]

शनिवार, असार ३०, २०८०