२०८२ चैत २५ बुधवार , ०१:४१:१९ बजे

Sajhamanch

समाज

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) स्थापनाकाल २०५० देखि संस्थाका सदस्यको हितलाई सर्वाेपरी मानी सहकारीका मूल्य, मान्यता […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । नेपालमा नाबालिगलाई लागुऔषध कारोबारमा फसाइएको एउटा घटना सार्वजनिक भएको छ । नाबालिगलाई लागुऔषध कारोबारमा संलग्न गराएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले पर्साको […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । मिटरब्याज पीडितको एक समूहले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो ।सो प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका छन् । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ […]

मङ्गलवार, साउन २, २०८०

जनकपुरधाम । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले […]

मङ्गलवार, साउन २, २०८०

इटहरी । बिना बिमा सिटी सफारी नवीकरण गर्न माग राख्दै मंगलबार यातायात व्यवस्था कार्यालय कोशी प्रदेश इटहरी परिसरमा प्रदर्शन गरिएको छ। सिटी सफारी चालक तथा व्यवसायीद्वारा यातायात कार्यालय परिसरमा चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। […]

मङ्गलवार, साउन २, २०८०

धरान । डेंगु संक्रमण फैलिएर बिरामीको संख्या बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको छ। प्रतिष्ठानका अनुसार ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने जस्ता लक्षणका बिरामीहरु इर्मजेन्सीमा नै धेरै संख्यामा […]

मङ्गलवार, साउन २, २०८०

धनगढी । कैलालीमा पेट्रोलियम पदार्थ व्यवसायीले पेट्रोल पम्पमा ताला लगाएर इन्धनको कृत्रिम अभाव सिर्जना गरेका छन् । व्यवसायीले नेपाल आयल निगमको धनगढी डिपोबाट शुक्रबारपछि इन्धन उठाएका छैनन् । शुक्रबार उठाएको इन्धन पनि उनीहरुले बिक्री गरेका […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल्ड साइटमा मंगलबार पनि फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ । बञ्चरेडाँडा र […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई […]

मङ्गलवार, साउन २, २०८०