२०८२ चैत २५ बुधवार , ०४:१७:१४ बजे

Sajhamanch

समाज

जथाभावी पोस्टर टाँसेको भन्दै काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गर्‍यो । त्यसरी पोस्टर टाँस्दा दृश्य प्रदूषण भएको भन्दै महानगरले ‘बगान’लाई जरिवाना गराएको हो । तर ‘बगान’ अभिनेत्री करिश्मा मानन्धरले जरिवाना […]

बिहिवार, साउन ४, २०८०

पाल्पा । बाँदर भगाउन राखेको धरापमा करेन्ट लागेर पाल्पामा दुईजना महिला घाइते भएका छन्। जिल्लाको तानसेन नगरपालिका वडा नं. ७ स्थित लामीडाँडामा मकै जोगाउन थापिएको विद्युतीय धरापमा परी स्थानीय महिला घाइते भएका हुन्।घाइते हुनेमा ३१ […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा विहानैबाट वर्षा भइरहेको छ । आज बिहान सुदूरपश्चिम प्रदेश, लुम्बिनी र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज बिहान […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनसँगै तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीनजनालाई पक्राउ गरिएको हो । भन्सार पास भइसकेको उक्त सुन […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । धरान उपमहानगरपालिकामा डेंगु संक्रमण निकै तीव्र गतिमा फैलिरहेको छ । एक हप्ता अघिसम्म दैनिक १२-१५ जनामा संक्रमितको पुष्टि हुने गरेकोमा बुधबार १०० भन्दा बढीमा संक्रमण देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार गत […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । भारतले तयार गरेको ‘फाइनल लोकेसन सर्भे’ प्रतिवेदनले पनि काठमाडौं–रक्सौल विद्युतीय ब्रोडगेज रेलमार्ग आर्थिक तथा प्रविधिक हिसाबले सम्भाव्य रहेको देखाएको छ । भारत सरकारले प्रतिक्रिया माग्दै पठाएको प्रतिवेदनको मस्यौदामाथि सरकारले अध्ययन सुरु गरेको छ […]

बुधवार, साउन ३, २०८०

शिवसताक्षी । झापाको कनकाई माइमा एक युवतीको शव फेला परेको छ । माइ नगरपालिका वडा नं. ८ इलाम घर भएकी १६ वर्षीय रमिला सेर्पाको शव रहेको प्रहरीले जनाएको छ । इलाम माई नगरपालिका ८ बाट […]

बुधवार, साउन ३, २०८०

ताप्लेजुङ । ताप्लेजुङ कारागारमा कैदीबन्दी बीच फुटसल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला कारागार शाखाका प्रमुख (जेलर) कुलेन्द्र खवासले कारागार भित्रका कैदीबन्दीहरुको खेल प्रतिभाको सम्मान र शारीरिक स्फुर्तिकका लागि फुटसल र भलिबल प्रतियोगिता आयोजना […]

बुधवार, साउन ३, २०८०

काठमाडौँ । भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा बस दुर्घटना भएको छ । काठमाडौँबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हो । दुर्घटनामा ६ जना यात्रु […]

बुधवार, साउन ३, २०८०

धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो साढे १२ बजेबाट सडक दुबैतर्फी अवरुद्ध बनेको […]

बुधवार, साउन ३, २०८०