लहान । प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गएराति गोलबजार नगरपालिका वडा नं.४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब […]
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नंं.३ की ८४ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्। बिहीबार दिउँसो बृद्धालाई वलात्कार गरेको आरोपमा सोही वडाका चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय कटारीका […]
झापा । हिन्दूधर्मालम्बीहरूले आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव […]
बिर्तामोड । मनकामना बहुमुखी क्याम्पस बिर्तामोडमा बि.एस.डब्लु संकायमा अध्ययनरहत विद्यार्थीहरुले आज र्याली सम्पन्न गरेका छन् । सामाजिक न्याय दिवसको अवसरमा “असमानता र दूरीलाई कम गर्दै सामाजिक न्यायको पहुँचमा वृद्धि गर्ने” नारासहित निक्लेको उक्त र्यालीले बिर्तामोडको […]
काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले […]
विराटनगर। मोरङको केराबारीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बुधबार राति जंगली हात्तीको आक्रमणबाट केरावारी – ९ बेलचौरीकी ६३ वर्षिय लेखमाया गुरुङ्को मृत्यु भएको हो । हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी प्रहरीले बिहीबार […]
योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने भएका छन् । करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र कर्मचारीसहित उनी नेपाल आउन लागेका पतञ्जली […]
भद्रपुर । भद्रपुर ४ झापा चौक स्थित इस्ट पोइन्ट अंग्रेजी माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसर पारेर १५ लाख लगानीमा तयार पारिएको पुल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । विद्यालय अभिभावक संघका अध्यक्ष […]
बिर्तामोड । नेपाल विद्यार्थी संघ कनकाई नगरसमितिको आयोजनामा मावि स्तरिय कविता प्रतियोगीता आज सुरुङगामा सम्पन्न भएको छ । नेविसंघ कनकाई नगरसभापति सागर ढकालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथि नेविसंघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेती रहेका […]