२०८२ मंसिर ६, शुक्रवार , ०९:१४:४४ बजे

Sajhamanch

समाज

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ फाक्सिदाबेशीमा अरुण थर्डका कामदारको लडेर मृत्यु भएको छ । बाराको जितपुर नगरपालिका–२ घर भई अरुण थर्डमा ट्रक चालक रहेका २२ वर्षीय रवि बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो । शनिबार […]

आइतवार, फागुन ११, २०७६

काठमाडौं । सुन मुल्य आज तोलामा ७ सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण उकालो लाग्दै गएको सुन छापावाला तोलमा आज हिजो भन्दा ७ सय रुपैयाँ बढेर ७८ हजार ८ सय रुपैयाँ कायम भएको […]

आइतवार, फागुन ११, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा यही फाल्गुण २१ गतेदेखि २७ गतेसम्म स्वर्ण महोत्सव हुने भएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आयोजित महोत्सवमा श्रीमत्तारतम सागर पाठ पारायण,संगीतमह श्रीमद्भागवत […]

शनिवार, फागुन १०, २०७६

बिर्तामोड । झापा बिर्तामोड १० स्थित श्रीबिष्णु भगवती बोडिङ स्कुलले विविध कार्यक्रम गरि आफ्नो तेस्रो बार्सिक उत्सब सम्पन्न गरेको छ। बिधालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।त्यस्तै गत बर्ष उत्कृष्ट हुने १९० जना […]

शनिवार, फागुन १०, २०७६

रौतहट । आफ्नै क्लिनिककी एक महिला सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा रौतहटका कार्यरत एक अहेबलाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका वडा नं.५ घरभई हाल गरुडा ४ स्थित अर्चना पोेलिक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन […]

शनिवार, फागुन १०, २०७६

कैलाली । कैलालीमा बसको ठक्करबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते डडेल्धुराको आलिताल गाउँपालिका वडा नं.८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । […]

शनिवार, फागुन १०, २०७६

लहान । प्रदेश २ सरकारले उच्च प्राथमिकताका साथ सञ्चालन गरेको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा दिन सिरहामा सुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत […]

शनिवार, फागुन १०, २०७६

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो । नेपाली […]

शनिवार, फागुन १०, २०७६

बिर्तामोड । भूपाल बस्नेत एउटा यस्तो सामाजिक व्यक्तिको नाम हो, जो अरुको दुःखमा देवताको रुप धारणा गरेर आफूले गर्न सक्ने सहयोग गर्न कहिले पछी हट्दैन्न । सामाजिक कार्य गर्न भनेपछि हुरुक्कै बस्नेतले सोही क्रममा झापाको […]

शुक्रवार, फागुन ९, २०७६

विराटनगर। विराटनगरबाट सुनका गहना चोरी गर्ने सेक्युरिटी गार्ड पक्राउ परेका छन् । विराटनगर–५ चाँदनी चोकस्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयको माथिल्लो तलामा बस्ने वसन्ती विष्ट जोशीको कोठाको दराजमा राखेको सुनका गरगहनाहरू […]

शुक्रवार, फागुन ९, २०७६