२०८२ पौष ७ सोमवार , १०:२२:५४ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा अन्तर्गत माइन्युट प्रमाणित सभा शनिबार सम्पन्न भएको छ । गत पुस ४ गतेदेखि २१ गतेसम्म सातवटा इकागत साधारणसभाबाट सझाव संकलन गरी […]

आइतवार, पौष २४, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सताक्षीधाम जेसीजको अध्यक्षमा निर्मला प्रधान सर्वसम्मत चयन भएकी छिन् । जेसीजको १० औं साधारण सभा तथा अधिवेशनले वर्ष २०२३ का लागि निर्मला प्रधानलाई सर्वसम्मत रुपमा चयन गरेको हो । सतासीधाम […]

शनिवार, पौष २३, २०७९

बिर्तामोड । दुईपटक मुलुककै सर्वोत्कृष्ट खानेपानी संस्थाको रुपमा पुरस्कृत भएको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २०औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका पूर्वअध्यक्ष टोरुप प्रसाईको प्रमुख आतिथ्यमा आज साधारणसभा गरिएको […]

शनिवार, पौष २३, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ मा रहेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले पूर्व सञ्चालक समितिहरुलाई सम्मान गरेको छ । नव निर्वाचित धार्मिक तथा पर्यटन विकास समितिले २०३३ सालदेखि यता धामका ४४ […]

शनिवार, पौष २३, २०७९

बिर्तामोड । झापाको‌ निजी शैक्षिक प्रतिष्ठान मध्येको एउटा अग्रणी र पुरानो गो‌मे‌न्द्र बहुमुखी महाविद्यालयले आगामी शै‌क्षिक सत्रदे‌खि पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको एमबीए र‌ एमसीए–आइटीको‌ कक्षा सञ्चालन गर्ने भएको छ । आज पत्रकार‌ सम्मे‌लनको‌ आयो‌जना गरी गोमेन्द्रले […]

शनिवार, पौष २३, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमनलाई तिब्रता दिएका छन् । यसै क्रममा आज नगरप्रमुख बुढाथोकीले मेचीनगर १ स्थित मेची नदीको डिल्लीगौंडा दक्षिणमा निर्माण कार्य […]

शुक्रवार, पौष २२, २०७९

कनकाई । नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य भीमा शिवाकोटीलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ झापाका निवर्तमान उपाध्यक्ष, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् नारी सञ्चार गृह झापाका अध्यक्ष शिवाकोटीका पिताको ८९ वर्षको […]

शुक्रवार, पौष २२, २०७९

मेचीनगर । झापामा प्रधानमन्त्री कप महिला टी–२० प्रादेशिक क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा बिहीबार भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ । राष्ट्रिय महिला क्रिकेट टिमका […]

शुक्रवार, पौष २२, २०७९

काठमाडौं । नेपाल टेलरिङ्ग व्यवसायी महासंघले आयोजना गरेको सीप सम्मेलन कार्यक्रमको दोश्रो दिन आज चन्द्रागिरी नगरपालिका काठमाडौंमा सम्पन्न भएको छ । महासंघले यही २० गतेदेखि बनेपाबाट सुरु गरेको चार दिने सीप सम्मेलन अन्तरगत आज दोश्रो […]

बिहिवार, पौष २१, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले विद्यालय विकास प्रस्ताब माग गरी प्रधानाध्यापक नियुक्ति प्रकृया बढाउन श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई परिपत्र गरेको छ । शिवसताक्षी ११ स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्रअ नियुक्ति विवाद चुलिदै […]

बिहिवार, पौष २१, २०७९