२०८२ मंसिर ६, शुक्रवार , १०:००:४७ बजे

Sajhamanch

समाज

विराटनगर। मोरङको लेटाङमा रुखबाट लडेर वृद्धको मृत्यु भएको छ । लेटाङ नगरपालिका–५ का ७४ वर्षीय मनिप्रसाद राईको रुखबाट लडेर मृत्यु भएको हो । शुक्रबार अपरान्ह ५ बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस […]

शनिवार, फागुन १७, २०७६

बिर्तामोड । स्थापनाको एक दशकपछि बिर्तामोडका तमू समुदायले जग्गा खरिद गरी सामुदायिक भवन बनाउने योजना बनाएका छन् । तमू ह्यूल छोँज धीँ गुरुङ समाज बिर्तामोडले वडा नम्बर ३ मा एक कठ्ठा जग्गा खरिद गरेर संस्थाको […]

शुक्रवार, फागुन १६, २०७६

बिर्तामोड । झापाको गरामनी क्याम्पसको भवन निर्माण हुने भएको छ । शुक्रबार एक समारोहका बीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गरेका छन् । भवन शिलान्यास गर्दै महान्यायाधिवक्ता खरेलले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी बनाउन […]

शुक्रवार, फागुन १६, २०७६

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा […]

शुक्रवार, फागुन १६, २०७६

धनुषा । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुर रहेका छन् । वडा सचिव ठाकुरले जन्म […]

शुक्रवार, फागुन १६, २०७६

काठमाडौं। मुलुकभित्र राज्यको अर्बौं लगानी भएका अलपत्र अवस्थाका सयौं ठेक्काको काम १ वर्षभित्र सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई मौका मिलेको छ । सार्वजनिक खरीद नियमावली नै संशोधन गरेर एक वर्षको म्याद थप्न दबाब दिएका निर्माण व्यवसायीले […]

शुक्रवार, फागुन १६, २०७६

काठमाडौं । ३० हजार रुपैयाँ घुस रकमसहित दैलेखमा सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका वडा नं.१ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह रहेका छन् । शिक्षकको […]

बिहिवार, फागुन १५, २०७६

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन्। ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग-अलग कोठामा मृत भेटिएका हुन्। हिजोदेखि नै बन्द […]

बिहिवार, फागुन १५, २०७६

पर्सा । पर्सामा सेलर मिलको फित्तामा बेरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका वडा नं.३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुर रहेकी छन् । आफ्नै घरमा सञ्चालित मिलमा धान […]

बिहिवार, फागुन १५, २०७६

बर्दिबास । नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार आज दिउँसो यहाँस्थित कालापानीमा दुर्घटना भएको छ । महोतरी जिल्लाको बर्दीबास नगरपालिका वडा नं ३ कालापानीमा पूर्व उपप्रधानमन्त्री तथा माले महासचिव सिपीसहित उनका छोरा बुहारी तथा […]

बिहिवार, फागुन १५, २०७६