काठमाडौं । सरकारले घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार घरजग्गा किनबेच गर्दा किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाईसी फारम भरी पेश गरेपछि मात्र लिखत […]
बैतडी । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । […]
कञ्चनपुर । गङ्गादशहरा मेलाका अवसरमा कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । बेलौरी, पुनर्वास र बेल्डाँडीले बिहीबार एक […]
काठमाडौं । आज गैरकानूनी रूपमा माछा मार्नेविरुद्धको सङ्घर्ष दिवस मनाइँदैछ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन थालिएको हो । दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानूनीरूपमा माछा […]
झापा । झापाको दमकमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्वपश्चिम रारजमार्गको दमक पशुशाट डाँडामा हिजो राति ७ः२० बजे दमकबाट केर्खातर्फ जाँदै गरेको […]
काठमाडौं । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘ प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि हरेक वर्ष […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । स्कटल्यान्डको डुन्डीमा हिजो भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ ओभर १ […]
मेचीनगर । मेचीनगर नगरपालिकाले सुकुम्बासीहरुलाई धनीपूर्जा दिनका लागि नापजाँच सुरु गरेको छ । मेचीनगर नगरपालिका अन्तरगतको भूमि समस्या समाधान आयोगले बुधबार वडा नम्बर १३ को फूलबारी टोलका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा […]
भद्रपुर । दुई वर्ष अगाडि कोशी प्रदेशमै पहिलो पटक भद्रपुर नगरपालिकाले युवा सम्मेलन गरेर इतिहास बनाएपछि यसवर्ष दोस्रो संस्करण गरिने भएको छ । युवाको सशक्तिकरण जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो भन्ने उद्देश्य […]