२०८२ चैत २५ बुधवार , १०:२७:०२ बजे

Sajhamanch

समाज

काठमाडौं । अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्। सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ, त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे […]

मङ्गलवार, साउन ९, २०८०

बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । उक्त सडकखण्डको पहिरोग्रस्त क्षेत्रबाट ढुंगा झरिरहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । पहिरोग्रस्त क्षेत्रमा तैनाथ राखिएको मेसिनद्वारा तत्कालै पहिरो हटाएर यातायात संचालन गराउँदै आएको सडक […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी […]

मङ्गलवार, साउन ९, २०८०

झापा । शिक्षकहरुका लागि सूचना तथा सञ्चार प्रविधि प्रशिक्षक प्रशिक्षण सम्बन्धी सञ्चालन गरिएको ८० घण्टे तालिम सोमबार समापन गरिएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति झापाको आयोजनामा सञ्चालित सो तालिमामा ३८ जना […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । लोकसेवाको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द लेखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । सो पुस्तकका लेखक एकलाव दासमाथि कारबाहीको माग गर्दै प्रदर्शन […]

सोमवार, साउन ८, २०८०

पोखरा । हिमालपारिको जिल्ला मनाङको माथिल्लो भेग यतिबेला यार्तुङमा रमाइरहेको छ। पाँचदिनदेखि चलिरहेको यार्तुङ मेला सोमबार सकिएको छ। हरेक वर्ष एकै समयमा त्यहाँका बासिन्दाले यार्तुङ पर्व मनाउँछन्। यार्तुङको सबैभन्दा महत्वपूर्ण पक्ष भने कै घोडादौड हो, […]

सोमवार, साउन ८, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भारमा पुनरवलोकन गर्ने बताएको थियो । राष्ट्र बैंकको […]

सोमवार, साउन ८, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरका औषधि पसलहरुको अनुगमन शुरु गरेको छ। औषधि पसलहरु मापदण्ड विपरित चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो। २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर र […]

सोमवार, साउन ८, २०८०