काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । मंगलबार ३६.१९ अंकले घटेको बजार […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध गरेको छ । सार्वजनिक स्थलमा अनुमति विना धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा महानगर नगर प्रहरीको टोली शङ्खमुल पुगेको थियो […]
काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० मा नेपालले विभिन्न देशबाट १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको मकै आयात गरेको छ । नेपालले उक्त मकै २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको […]
गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान […]
काठमाडौं । बाढी र पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार अहिले भालुवाङ-लिवाङ रोल्पा माडीचौर दारबोट सडकखण्ड अन्तर्गत प्यूठानको खहरे खोलामा सडक अवरुद्ध भएको छ । यसै सडकखण्डको गर्जेनीमा […]
काठमाडौँ । अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम (डब्लुएफपी) नेपालको नक्कली कार्यालय खडा गरी ठगीमा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नपा–९ का ४७ वर्षीय जयराम केसी भनिने घनश्याम कटुवाल र मकवानपुुर […]
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोका कारण उच्च जोखिममा रहेका परिवारका लागि अस्थायी एकीकृत बस्ती बनाउने कार्यको सुरुआत गर्दै श्रम शिविरका लागि आवह्वान गरेको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले मैवाखोला गाउँपालिका वडा नं ४ ओदक […]
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९, चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै […]
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा सोही स्थानमा बस्ने रामकुमार गिरीको २ तले कच्ची घरकोको माथिल्लो तलाको भान्साको कोठामा झुण्डिएर एकजना ११ वर्षीया बालिकाले मंगलबार आत्महत्या गरेकी छन्। सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका घर […]
काठमाडौं । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले आन्दोलन थालेका छन् । बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि कलेज अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले […]