२०८२ चैत २४ मङ्गलवार , ०१:५९:३१ बजे

Sajhamanch

समाज

काठमाडौं । भन्सार एजेन्टको पेनडाउन आज पनि यथावत् छ । हिजो भएको वार्ता सकारात्मक नभएपछि आज पनि पेनडाउन कायमै रहेको हो । यसबाट देशभरका भन्सार कार्यालयमा काम प्रभावित भएको छ । सबैजसो भन्सार कार्यालयमा जाँचपास […]

बुधवार, मंसिर २४, २०८२

उदयपुर । चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर […]

बुधवार, मंसिर २४, २०८२

जलेश्वर । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदैछ । पहिलो चरणमा दुई हजार २०९ जना विद्यार्थी दीक्षित हुँदैछन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् । प्रधानमन्त्री […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि आवश्यक रासायनिक मल र धानको सहज खरिदका लागि कोटा बढाउन पहल गरेको छ । गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन् । खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । आजको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । फिल्म ‘गोबर गणेश’ को पहिलो झलक सार्वजनिक भएको छ । १ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्मले मंगलबार पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा शीर्ष कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र वर्षा शिवाकोटी फिचर्ड […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाले राति पनि […]

बुधवार, मंसिर २४, २०८२

झापा । टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार झापाका तीनजना पत्रकारलाई आज प्रदान गरिएको छ । अन्तरर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले पुरस्कार प्रदान गरेको हो । टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकार इन्दु […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं । साताको दुई सेयर कारोबार दिनपछि आज नेप्से परिसूचक उकालो लागेको छ। साताको पहिलो र दोस्रो कारोबार दिन (आइतबार र सोमबार)लगातार ओरालो लागे नेप्से परिसूचक मंगलबार ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ। आइतबार […]

मङ्गलवार, मंसिर २३, २०८२