२०८२ चैत २६ बिहिवार , ०४:५७:५४ बजे

Sajhamanch

समाज

काठमाण्डौ  । भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार देशमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ । पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गएको आर्थिक […]

शनिवार, साउन १३, २०८०

भक्तपुर । भक्तपुरमा शनिबार विहान बाजागाजाका साथ डेंङ्गू सचेतना र्‍याली निकालिएको छ । भक्तपुर नगरपालिका वडा नं ८ को आयोजनामा सचेतना र्‍याली निकालिएको हो । वडा कार्यालय लिवाली भक्तपुरबाट सुरु भएको र्‍यालीले वडाका विभिन्न भागमा […]

शनिवार, साउन १३, २०८०

चितवन । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकको पहिरो पन्छाएर बिहान ९:५५ […]

शनिवार, साउन १३, २०८०

रौतहट । नेपाल भारत सीमा क्षेत्रमा नेपालीले भारत पस्ने क्रममा निकै सास्ती खेप्नुपरेको छ। गत केही दिनयता भारतीय सीमामा रहेका प्रहरीले नेपालीलाई निकै कडाइ गरेका हुन्। कुनै पहिचान पत्र नभएपछि बोर्डरबाट नेपालीलाई भारतीय सुरक्षाकर्मीले फर्काइदिने […]

शनिवार, साउन १३, २०८०

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो । अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान […]

शनिवार, साउन १३, २०८०

बाजुरा । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेको जिल्ला […]

शनिवार, साउन १३, २०८०

काठमाण्डौ । आज विश्वभर बाघ दिवस मनाइँदैछ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ । आजका दिन बाघको संरक्षणका लागि उनीहरुको बासस्थानको संरक्षण, बाघको संख्यामा […]

शनिवार, साउन १३, २०८०

चितवन । पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान […]

शनिवार, साउन १३, २०८०

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा भारी र केहीमा हल्लादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती र […]

शनिवार, साउन १३, २०८०

भद्रपुर । हरेक वर्ष उपभोक्ताको उपभोग्य दर बढिरहेको हुन्छ । त्यही रफ्तारमा बजारमा सामग्री आयात पनि भइरहेको हुन्छ । तर राजश्व संकलनको अवस्था ठीक विपरित दौडने गरेको तथ्याङ्कले राजश्व संकलन प्रकृयामा चुहावटको आशंका जन्मनु आश्चर्य […]

शुक्रवार, साउन १२, २०८०