२०८२ चैत २६ बिहिवार , ०६:१९:४९ बजे

Sajhamanch

समाज

शिवसताक्षी । पुर्व बिधार्थी मञ्च झापा द्वारा आयोजित पुर्व निर्धारित विस्तारित भेला शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । भेलामा अग्रज पुर्व जिल्ला कमिटी अध्यक्ष मेघ प्रसाद रेग्मी,कोशाध्यक्ष मुकुन्द रेग्मी,जिल्ला सदस्य काजी बुढाथोकी लगायत अनेरास्ववियुका पुर्व […]

आइतवार, साउन १४, २०८०

विर्तामोड । झापाको विर्तामोड नगरपालिका–६ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाकै अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय पुकार के.सी रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका के.सीलाई उपचारका लागि बिर्तामोड […]

आइतवार, साउन १४, २०८०

ताप्लेजुङ । पहिरोको उच्च जोखिममा रहेका परिवारलाई अस्थायी एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने अभियानमा जुटेको मैवाखोला गाउँपालिकाले अभियानको तेस्रो दिन सम्म १५ वटा घर बनाई सकेको जनाएको छ । गाउँपालिकाले पहिरो प्रभावित मैवाखोला गाउँपालिका […]

आइतवार, साउन १४, २०८०

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१३, काहुँखोला साझास्थित विजयपुर खोलाको बाढीमा फसेका चारजनाको शनिबार राति सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीको टोलीले २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन वि.क. र […]

आइतवार, साउन १४, २०८०

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने एक जना पुरुषको विष सेवनबाट मृत्यु भएको छ। विष सेवनबाट भक्तपुर कमल विनायकमा रहेको गणेश मन्दिर पछाडि घर भएका ४४ को लक्ष्मीप्रसाद दिवाकरको मृत्यु भएको हो […]

आइतवार, साउन १४, २०८०

जनकपुरधाम । महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी […]

आइतवार, साउन १४, २०८०

ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका बाढी तथा पहिरो पीडित एवम् प्रभावितका लागि साढे ११ लाख हाराहारी रकम संकलन गरेको छ। केन्द्रका सल्लाहकार तथा नेपाली सेनाका अवकासप्राप्त उपरथी अनन्तबहादुर थेबेको अगुवाई र पहलमा ११ […]

आइतवार, साउन १४, २०८०

काठमाडौं । नुवाकोटको त्रिशूली जलिविद्युत आयोजनामा काम गर्ने एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको गढी गाउँपालिका–७ घर भएका अन्दाजी ३९ वर्षीय भोजबहादुर खड्का रहेका छन् । काम गर्ने क्रममा करेन्ट […]

आइतवार, साउन १४, २०८०

कञ्चनपुर । कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज […]

आइतवार, साउन १४, २०८०

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले […]

आइतवार, साउन १४, २०८०