२०८२ चैत २६ बिहिवार , ०९:५३:२९ बजे

Sajhamanch

समाज

बुद्धशान्ति । बुद्धशान्तिका युवाहरूको सामाजिक संस्था जोइन्ट हेण्ड युथ सोसाइटीले आज एक कार्यक्रमकाबीच गाउँपालिकालाई शववाहन हस्तान्तरण गरेको छ । संस्थाले शववाहन हस्तान्तरण गरेसँगै बुद्धशान्तिमा पहिलो शववाहन सञ्चालनमा आएको हो । मानिसको मृत्युपछि अस्पतालबाट शव घरसम्म […]

बुधवार, साउन १७, २०८०

हल्दिबारी । हल्दिवरी गाउँपालिकाले जग्गा वर्गीकरण गर्दा अवैज्ञानिक विधि अपनाएको भन्दै प्रमुख तीन राजनीतिक दलले अबिलम्व वर्गीकरण सच्याउन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । जग्गा वर्गीकरण अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । अब अस्पतालल उपचारका क्रममा हुने प्रत्येक मृत्युको अडिट रिपोर्ट तयार गर्नु पर्ने भएको छ । तयार भएको रिपोर्ट स्वास्थ्य सेवा विभागका पठाउनु पर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारत बिरामीको […]

बुधवार, साउन १७, २०८०

मोरङ । मोरङको ग्रामथान गाउँपालिका–७ स्थित नेता चोकमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका गार्ड बैंकभित्रै मृत अवस्थामा फेला परेका छन्। ग्रामथान–५ घर भएका ४२ वर्षीय पदुमकुमार माझी बैंकभित्रै मृत अवस्थामा फेला परेको मोरङ प्रहरीका सहायक […]

बुधवार, साउन १७, २०८०

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले उप-निर्वाचनमा प्राप्त मत अनुसार ५४ हजार १ सय ७६ बिरुवा रोप्ने घोषणा गरेका छन्। बुधबार उनले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा सो घोषणा गरेका […]

बुधवार, साउन १७, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा करिव १५ वर्ष अघिदेखि थन्किएको रक्तचन्दन अहिले सम्म व्यवस्थापन हुन सकेको छैन। भारतबाट नेपाल भित्र्याएर चीनतर्फ अवैध रुपमा चोरी निकासी हुने क्रममा १५ वर्ष अघि प्रहरीले जफत गरेको रक्तचन्दन त्यत्तिकै थन्किएको हो। […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् । बेलुनले सजाएको निलो रंङको बसमा निलो सारी लगाएका महिलाहरु बसेका थिए । बसभित्र कुनै […]

बुधवार, साउन १७, २०८०

विराटनगर । विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रोहितको साउन ५ गते सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । गोली […]

बुधवार, साउन १७, २०८०

विराटनगर । मोरङका मिटरब्याज पीडित एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका मिटरब्याज पीडित विनित सोनारको मृत्यु भएको हो । यही साउन ७ गते […]

बुधवार, साउन १७, २०८०

भोजपुर । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत भोजपुरले उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो। उमेर नपुगेका एकजनालाई बाल सुधारगृह […]

बुधवार, साउन १७, २०८०