२०८२ चैत २६ बिहिवार , ०१:०७:३९ बजे

Sajhamanch

समाज

बिर्तामोड । आँखा पाक्ने रोग फैलिएकाले झापाका स्थानीय तहले विद्यालय विदाको घोषणा गर्दैगर्दा बिर्तामोड वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत नानीबाबुहरुको आँखाको निःशुल्क परीक्षण गरिएको छ । बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार […]

शुक्रवार, साउन १९, २०८०

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ७ को कार्यालयले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति विवरण तथा चालू आर्थिक वर्षका योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडाध्यक्ष अभिषेक ढुङ्गानाले आफूले पदभार ग्रहण गरेको १४ […]

शुक्रवार, साउन १९, २०८०

भद्रपुर । कैदी सार्ने विषयमा दिनभर तनावग्रस्त बनेको चन्द्रगढीस्थित झापा कारागारको विवाद साम्य भएको छ । झापा कारागारमा कैद भुक्तान गरिरहेका कैदी मनोज लावतीलाई कारागार विभागले सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । […]

शुक्रवार, साउन १९, २०८०

शिवसताक्षी । झापाका अधिकांश स्थानहरुमा डेंगुको संक्रमण बढ्दै गएका बेला प्रभावकारी रुपमा डेंगु नियन्त्रण गर्नका लागी शिवसताक्षी नगरपालिकामा एक दिवशीय अभिमुखीकरण गरेको छ । शिवसताक्षी नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा डेंगु नियन्त्रण सम्बन्धी एक दिवशीय अभिमुखीकरण […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाइ तलव बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी […]

शुक्रवार, साउन १९, २०८०

विराटनगर । कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप भएको छ । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको हो । झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरी […]

शुक्रवार, साउन १९, २०८०

जनकपुर । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि यही साउन २६ गतेसम्म […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौँ । इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ।जिल्ला प्रशासन कार्यालय इलामले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो। विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । नेपाल पुलिस क्लबका फुटबल खेलाडी भरत शाह कुटिएका छन् । प्रहरी क्लबका पूर्वकप्तान रितेश थापाले सामान्य विवादमा उनलाई निर्घात कुटपिट गरेको बताइएको छ । अहिले उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढकालले वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि २ लाख रुपैँया घुस […]

शुक्रवार, साउन १९, २०८०