२०८२ माघ ४ आइतवार , १०:४७:०५ बजे

Sajhamanch

समाज

झापा । नेपाली सेनाको अरिदमन गण चारआलीले झापा गाउँपालिकामा बाढीपीडितको उद्धार र राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरेको छ। गणका प्रमुख सेनानी सरोज थापाको नेतृत्वमा असोज १८ र १९ गते बाढीमा फसेका जनतालाई उद्धार गर्न […]

बिहिवार, असोज २३, २०८२

फुङलिङ । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान गरिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –७ सिङ्जेमा तालबाट माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान गरिएको हो । ताप्लेजुङको पर्यटन प्रवर्धनका लागि कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार […]

बिहिवार, असोज २३, २०८२

काठमाडौँ । बाढीले क्षतिग्रस्त बीपी राजमार्गका नौ स्थानमा पुनर्निर्माण सम्पन्न भएको छ । सडक विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार अब ७ स्थानमा मर्मत कार्य जारी रहेको छ । बाढीले क्षति गरेको ३ हजार ८४२ […]

बिहिवार, असोज २३, २०८२

काठमाडौं । मुख्य तरकारी तथा फलफूल बजार काठमाण्डौको कालीमाटीमा बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको छ । मकवानपुरबाट बेच्न ल्याइएको हरियो फर्सीमा ४५ दशमलव ५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौँलामा ६५ […]

बिहिवार, असोज २३, २०८२

काठमाडौं । लगातार २ दिन उच्च अङ्कले घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५९ अङ्कले बढेर २ हजार ५८२ दशमलव १८ विन्दुमा पुगेको छ । शेयर बजार […]

बिहिवार, असोज २३, २०८२

बिर्तामोड । निवृत्त शिक्षक खिलप्रसाद सिवाकोटीले लगातार ५ दिनसम्म श्रमदान गरी बिर्तामोड ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविको मूल गेटमा थुप्रिएको फोहोर सरसफाई गरी बस्नयोग्य बनाउनु भएको छ । केही महिना अघि विद्यालयले नयाँ प्रवेशद्वारसहित पर्खालको उचाई […]

बिहिवार, असोज २३, २०८२

इलाम । असोज १८ गते रातीको वर्षापछि पहिरोबाट इलाममा १०८ घरमा पूर्ण क्षति भएको प्रारम्भिक जानकारी आएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलाम नगरपालिकामा ४६, फाकफोकथुम गाउँपालिकामा १६, माई नगरपालिकामा १३, सन्दकपुर गाउँपालिकामा […]

बिहिवार, असोज २३, २०८२

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा। डा। सङ्गीता सिंह भण्डारी, तत्कालीन कायममुकायम रजिस्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज १३ जनाविरुद्ध विशेष अदालतमा […]

बिहिवार, असोज २३, २०८२

शिवसताक्षी । अविरल वर्षासँगै आएको कनकाई माईको बाढीले झापाको शिवसताक्षी नगरपालिकामा २२० घरमा क्षति पुर्याएको छ । गएको असोज १८ गते राति कनकाई माइमा आएको बाढीले नगरका विभिन्न वडाका बस्तीहरू डुबानमा परेका हुन् । नगरपालिकाको […]

बिहिवार, असोज २३, २०८२

काठमाडौं । दोलाखाको बिगु गाउँपालिका-१ को लप्ची गुम्बाबाट फर्कने क्रममा फसेका चार जना विदेशी पर्यटकको आज उद्धार गरिएको छ । ध्यान तथा भ्रमणमा गएका रुसका दुई र स्वीजरल्याण्डका दुई जना पर्यटकको उद्धार गरिएको हो । […]

बिहिवार, असोज २३, २०८२