२०८२ चैत २६ बिहिवार , ०१:०७:४२ बजे

Sajhamanch

समाज

काठमाडौं । शोभित बस्नेत कुनै पनि विषयमा आफ्नो धारणा आक्रामक ढंगले राख्ने निर्माता तथा निर्देशकमध्ये पर्छन् । यसपटक उनी फिल्मको कमाइ सार्वजनिक गर्ने चलचित्र विकास बोर्डको पक्षमा उभिएका छन् । उनले बोर्डको यो कदमलाई सही […]

शनिवार, साउन २०, २०८०

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता […]

शनिवार, साउन २०, २०८०

धनगढी । कञ्चपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । दोधारा चाँदनी नगरपालिका-७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर उनका श्रीमान् ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले हत्या गरेको […]

शनिवार, साउन २०, २०८०

काठमाडौँ । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको […]

शनिवार, साउन २०, २०८०

चितवन । चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया […]

शनिवार, साउन २०, २०८०

जुम्ला । भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्ड नजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने मुख्य विन्दूमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै […]

शनिवार, साउन २०, २०८०

भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा भारी बर्षासँगै गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरु बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा जुम्ला पातारासी गाउँपालिकाका धेरै रहेको बताइएको छ । गौरीकुण्डमा […]

शनिवार, साउन २०, २०८०

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सप्तरीको राजगढ गाउँपालिका-६ फकिरामा करेन्ट लागेर अन्दाजी ५८ वर्षीया दुर्गिदेवी साहको ज्यान गएको हो । खेतमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते […]

शनिवार, साउन २०, २०८०

कमल । कमल गाउँपालिका वडा नं. ५ स्थित साधुहोली सिमसार निर्माणमा भएको खर्चको विषयलाई लिएर समिति भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अहिले आरोप प्रत्यारोप सुरु भएको छ । साधुहोली सिमसार पर्यटकीय क्षेत्रको विकासका लागि गत […]

शनिवार, साउन २०, २०८०

काठमाडौं । देशका केही भू–भागमा शनिबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, […]

शनिवार, साउन २०, २०८०