२०८२ पौष ८ मङ्गलवार , ०१:५१:१५ बजे

Sajhamanch

समाज

झापा । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ । सत्ताका लागि राजनीतिक गठबन्धन फेरिरहने बानीपरेका पुष्पकमल दाहालले जनताले खाने अनाज उत्पादन गर्ने […]

बुधवार, चैत १, २०७९

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले १७९ जना किसानलाई कृषि औजार तथा उपकरण प्रदान गरेको छ । वडा नम्बर १ ले वडाका किसानहरुका लागि स्प्रे मेसिन र एक चक्के ठेला उपलब्ध गराएको […]

मङ्गलवार, फागुन ३०, २०७९

बिराटनगर । सहकारी संस्थाका शेयर सदस्यहरूको ठूलो राशिको रकम ठगी गरेको आरोपमा विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका तीनजना जिम्मेवारहरु पक्राउ परेका छन् । सो संस्थाका क्षेत्रीय प्रबन्धकसहित दुईजना जिम्मेवार सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ […]

सोमवार, फागुन २९, २०७९

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जसपाकी प्रमिलाकुमारी यादवले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् । तर उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ । उपराष्ट्रपतिका लागि […]

सोमवार, फागुन २९, २०७९

झापा । अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा झापाका दुईजना शिक्षक सहभागी हुने भएका छन्। अमेरिकाको ओरीगन राज्यको पोर्टल्याण्ड शहरमा यही मार्च २१ देखि २४ तारिखसम्म संचालन हुने टिसोल कन्भेन्सनमा झापा बिर्तामोडका धर्मेन्द्र भट्टराई […]

सोमवार, फागुन २९, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा मकैका खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको छ । सिद्देश्वर शिवपन्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १२ दिने तालिम […]

आइतवार, फागुन २८, २०७९

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले आज आइतबार २ वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरिएको हो । वडा नम्बर ८ मा […]

आइतवार, फागुन २८, २०७९

विर्तामोड । रिटर्नी फेडेरेसन नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले जनसंगठन रेटर्नी फेडेरेसनको झापा जिल्ला अध्यक्षमा खड्ग भण्डारी चयन भएका छन् । उपाध्यक्षमा अम्बिका प्रसाई, तीलबहादुर बस्नेत, सचिवमा विनोद चौहान, सहसचिवमा […]

आइतवार, फागुन २८, २०७९

झापा । जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाल झापा जिल्ला समितिले शनिबार आफ्नो २७औं स्थापना दिवस विविध रचनात्मक कार्यक्रम गरेर मनाएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष शंकर भट्टराईको अध्यक्षता तथा स्थानीय अग्रज समाजसेवी शंकर सुवेदीको […]

आइतवार, फागुन २८, २०७९

सिन्धुली । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस आज बिहान ९ः१५ बजे सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिन्धुलीका प्रमुख जिल्ला […]

आइतवार, फागुन २८, २०७९