कमल । कमल गाउँपालिकामा रहेका आदिवासी जनजातिलाई लक्षित गरेर अभिमुखीकरण तथा सचेतना कार्यक्रम गरिएको छ । कमल गाउँपालिकामा रहेका १९ वटा जातीय संघ–संस्थामा आवद्ध आदिवासी जनजातिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो । ‘पहिचान र अधिकार सुनिश्चितताको […]
काठमाडौँ । अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो । वाशिङ्गटन डिसीस्थित नेपाली नियोगका अनुसार […]
बिर्तामोड । कनकाई नगरपालिका वडा नं. १ त्रिवेणी टोलमा आज अपरान्ह पानीमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ। चार वर्षीया निशा भुजेल र अढाई वर्षीया अनमोल जोगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले पुष्टि गरेको […]
काठमाडौँ । मुम्बई लैजादैँ गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ। दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेशनबाट उद्धार गरिएको हो। किन इन्डियाका […]
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । साउन ५ गते संसदमा कांग्रेस सांसद शर्माले सुन तस्करी प्रकरणमा […]
विराटनगर । धरानमा डेङ्गु संक्रमित बढेपछि सार्वजनिक भवन र वडा कार्यालयमा राखेर उपचार गर्न थालिएको छ । हिजोआज डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा बेड पाउन मुस्किल छ । त्यसैले वडा कार्यालय, सभा गृह, उद्योग वाणिज्य […]
झापा । झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रविण थापा सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार काँकडभिट्टामा सम्पन्न संघको आठौं साधारणसभाले थापालाई दोस्रोपटक अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा बीरु श्रेष्ठ, सचिवमा लाक्पा […]
काठमाडौँ । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन नगरेको भन्दै निजी विद्यालयका सञ्चालकहरुले माइतीघरमा प्रदर्शन गरेका छन्। विद्यालय शिक्षा सम्बन्धी विधेयक अगाडी बढाउँदा सरोकारवालापक्षसँग छलफल नगरेको र निजी विद्यालयको […]
काठमाडौं । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक […]