२०८२ कार्तिक ११, सोमवार , ०६:५१:२९ बजे

Sajhamanch

समाज

मोरङ । मोरङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका वडा नं.६ तिलाठीकी ५३ वर्षीय चन्द्रकुमारी कठेतको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार अपराहृन घर नजिकैको खोलामा माटो खन्ने क्रममा ढिस्कोले […]

सोमवार, माघ २०, २०७६

दैलेख । सडकमा खेल्दै गरेको बेला जीपले ठक्कर दिँदा घाइते भएका बालकको ज्यान गएको छ । भैरवी गाउँपालिका वडा नं. २ रावतकोटका झक्कड थापाका ४ वर्षीय छोरा प्रकाश थापाको आइतबार राति ज्यान गएको हो । […]

सोमवार, माघ २०, २०७६

विराटनगर । पटक पटक विभिन्न विवादहरुमा मुछिँदै आएको विराटनगरस्थित नोवेल मेडिकल कलेजले एमबीबीएस अध्ययनका लागी बिद्यार्थीसँग सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क उठाउन खोजेको अभिभावकहरुले गुनासो गरेका छन । सरकारले तोकेको भन्दा २८ […]

सोमवार, माघ २०, २०७६

काठमाडौं । भ्रमण वर्ष २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य छ । यसमा सबैभन्दा ठूलो भूमिका चीन र भारतबाट आउने पर्यटककै रहन्छ । तर, वर्षको सुरुवातबाटै चीनमा फैलिएको कोरोनाले नेपाल आउने पर्यटकलाई ‘व्यारियर’ […]

सोमवार, माघ २०, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका–१० स्थित चमरधापमा रहेको चमरधाप प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ । एमए डब्लु फाउण्डेसन र सयपत्री ट्रेड लिङ्क बिर्तामोडले आइतबार आयोजना गरेको एक कार्यक्रमका बीच […]

आइतवार, माघ १९, २०७६

बिर्तामोड । कनकाई नगरपालिका वडा नं.६सुरुङ्गा निवासी पुस्कर लम्सालको उपन्यास आघात प्रेमको विमोचन गरिएको छ । शनिवार एक कार्यक्रमकाबीच कनकाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी ओलीले उपन्यासको विमोचन गरेका हुन् । आर्यन सिटौला […]

आइतवार, माघ १९, २०७६

अन्तिम पटक यही माघ २५ देखि जिल्लाभर औषधी वितरण गरिँदै झापा । हात्तीपाइले रोग निवारणका लागि बितेका ८ वर्षदेखि जिल्लाबासीलाई निरन्तर निःशुल्क औषधी वितरण गर्दा झापामा यो रोगको संक्रमण दर घटेको पाइएको छ । औषधी […]

आइतवार, माघ १९, २०७६

सुनसरी । यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ समशेर राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले राणालाई पक्रेको हो । शनिबारदेखि नै राणा प्रहरीको निगरानीमा रहेका र आज पक्राउ पुर्जी […]

आइतवार, माघ १९, २०७६

काठमाडौं । नेपाल प्रहरीका एक जना भगौडा हवल्दार समूह नै बनाएर चोरीमा सक्रिय रहेको पाइएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पूर्वहवल्दार दोलखाका ३० वर्षीय रवि कार्कीलाई चोरी आरोपमा पक्राउ गरेसँगै उनको विभिन्न अपराधिक […]

आइतवार, माघ १९, २०७६

विराटनगर । सुनसरी प्रहरीले झापाका एक युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । झापा बिर्तामोडका २० वर्षिय अभिषेक कटवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विजय कार्की र अर्जुन कार्कीलाई पक्राउ गरेको […]

आइतवार, माघ १९, २०७६