२०८२ चैत २९ आइतवार , ०३:३२:४८ बजे

Sajhamanch

समाज

काठमाडौं। यही साउन २ गते शुरु भएको अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ।सामान्यतया एउटा सौरमासमा दुईवटा औँसी पर्दा अधिकमास हुन्छ। यो महिना साउन २ गते र बुधबार औँसी परेको हो। बुधबार दिउँसो २१ घडी ५ पला […]

बुधवार, साउन ३१, २०८०

बिर्तामोड, । प्रसूती गराउन आएकी सुत्केरीको अवस्था गम्भीर भएपछि बिर्तामोडको मनमोहन अस्पतालमा हिजो साँझदेखि उत्पन्न विवाद सहमतिपछि अन्त्य भएको छ । जनप्रतिनिधि, अस्पताल प्रशासन, पीडित परिवार र अधिकारकर्मीबीच भएको छलफलपछि विवाद अन्त्य भएको हो । […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौँ । देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्। डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० […]

मङ्गलवार, साउन ३०, २०८०

बाजुरा । वृद्धभत्ता बुझेर घर फर्किने क्रममा खोलाले बगाएर स्वामिकात्र्तिक खापर गाउँपालिकामा एक जना वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्वामिकात्र्तिक खापर गाउँपालिका–१ मुक्तिकोट बस्ने ६५ वर्षीया वृद्धा गवा विक रहेकी छन्। वृद्धभत्ता बुझेर घर […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । टक्सार विभागमा गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम रहेको छ । आज पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको थियो । अब सुनको गुणस्तर मापन गरिनेछ । “हंगामा मच्चाएको सुन तस्करी काण्डमा हामीले ल्याउँदा […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागु भएको छ। प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । संसारमा सबैभन्दा बढी बिक्रि हुने फलफूलमा स्याउ अग्रपंक्तिमा आउने गर्छ । स्वस्थ होस् वा बिरामी, सबैलाई चिकित्सकहरुले स्याउ खान सल्लाह दिन्छन् । दैनिक एउटा स्याउ खाँदा धेरै रोग नियन्त्रण हुने विभिन्न अनुसन्धानले देखाएका […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार काठमाडौंबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ पनि […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । कर्णालीका विभिन्न जिल्लासहित दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय खारेज गर्न सरोकारवालाले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । प्राधिकरणले मौसमको कारण देखाउँदै दिउँसो १२ […]

मङ्गलवार, साउन ३०, २०८०

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने […]

मङ्गलवार, साउन ३०, २०८०