गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन युएईले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुबनका दलित समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विहीबार परिषदले दलितहरुको घना वस्ती रहेको टोलको श्री दलित […]
विराटनगर । विराटनगरमा युवतीको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१२ बखरी मलहनवामा रहेको उखुबारीमा शुक्रबार युवतीको शव भेटिएको हो । अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको मोरङ प्रहरी प्रमखु विश्व अधिकारीले जानकारी दिए । […]
काठमाडौं । मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो । […]
कमल । झापा जिल्लाको मध्यमागमा अवस्थित विर्तामोड नगरपालिका प्रमुख व्यापारीक केन्द्रका रुपमा तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख भै रहेको छ । विर्तामोड नगरपालिकामा १ लाख ४७ हजार जनसंख्या रहेको छ । यतिधेरै जनसख्या रहेको नगरले दैनिक […]
कमनर्स होम फर एजुकेसनद्धारा संचालित कोहेड विद्यालयले आज आफ्नो बार्षिक उत्सव सम्पन्न गरेको छ। विद्यालयले २५ बर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षक विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ। प्रध्यानाध्यापक उमानाथ ओलीको सभापतित्वमा आयोजित कार्यक्रममा विर्तामोड नगर […]
काठमाडौं । रुपन्देहीको सैनामैना सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत पुष्पराज श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ । श्रेष्ठले घर बनाउनको लागि काठ उपलव्ध गराउन भेरिफिकेसन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग ५ हजार रुपैयाँ […]
काठमाडौं । द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलामिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सम्बन्धि ऐन संशोधन गर्न माग गरेको छ। आज प्रधानमन्त्री निवास अगाडि धर्ना दिँदै सञ्जालले ऐन संशोधनको माग गर्दै दुई […]
कोही आमाबुवा यस्ता हुँदैनन्, जो आफ्ना छोराछोरी खराब भएको वा बिग्रिएको देख्न चाहँदैनन् । हरेक आमाबुवा आफ्ना छोराछोरीको उज्वल भविष्य चाहन्छन् । छोराछोरी अनुशासित, आज्ञाकारी भएको देख्न चाहन्छन् । शिक्षित र सभ्य भएको देख्न चाहन्छन् […]
काठमाडौं । काठमाडौंको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । बुधबार राति टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया नगरपालिका वडा नं.४ का १९ वर्षीय राकेशकुमार चौधरी र २४ वर्षीय […]
काठमाडौं । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो […]