२०८२ चैत २९ आइतवार , ०५:२१:२० बजे

Sajhamanch

समाज

विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन् । संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौँ । अविरल वर्षाका कारण तनहुँ जिल्ला, शुक्लागण्डकी न.पा.४, पुल्चोकस्थित सेती नदि किनाराको जमिन भासिएपछि त्यहाँ बस्ने स्थानीयको उद्धार गरिएको छ। जमिन भासिएर सेती नदी नै देखिन थालेपछि नदी किनारामा रहेको ३ वटा घरमा बस्ने […]

बिहिवार, साउन ३२, २०८०

धनगढी । कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका-७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्ट्यान्कीमा परेको अवस्थामा हात्ती मृत भेटिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले प्रदेश निजामती सेवाका लागि आवेदन आह्वान गरेको छ । नवौँ र एघारौँ तहका लागि आवेदन माग गरेको हो । खुला, समावेशी तथा अन्तरसेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले […]

बिहिवार, साउन ३२, २०८०

नगरप्रमुखको कुर्सी प्रयोग नगरिएको वडाध्क्ष प्रसाईको भनाई शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको नगरप्रमुखले कार्यवाहक वडाध्यक्ष विष्णु प्रसाद प्रसाईलाई दिएको सन्दर्भमा आफ्नो कुनै आपत्ती नरहेको शिवसताक्षी नगपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताएकी छिन् । उनले नगरप्रमुख मेगाहाङ्ग […]

बुधवार, साउन ३१, २०८०

झापा । नेकपा एमाले झापाले जिल्लाका सबै स्थानीय सरकारहरुलाई कर वृद्धि नगर्न आग्रह र अपील गरेको छ । केन्द्र सरकारको कारण हरेक क्षेत्रमा दुःख पाइरहेका जनतालाई थप दुख नदिन एमालेले आग्रह गरेको हो । आज […]

बुधवार, साउन ३१, २०८०

काठमाडौँ । ‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन्।सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन्।यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको नकारात्मकताबारे सचेत गराइन्छ।यद्यपि केही वर्षदेखि हाँस्य कलाकारमाझ नै यसको उत्साह घटेको […]

बुधवार, साउन ३१, २०८०

बुटवल । रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको […]

बुधवार, साउन ३१, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । करिब ६ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया […]

बुधवार, साउन ३१, २०८०